सन् १९८२ मा आजकै दिन (जुन ६) मा इजरायलले लेबनानमाथि आक्रमण सुरु गरेको थियो । बेलायतका लागि इजरायली राजदूत सोलोमो आर्गोभको हत्या गर्ने प्रयासपछि दुई देश युद्धको अवस्थामा पुगेका थिए ।
सन् १९८२ मा आजकै दिन (जुन ६) मा इजरायलले लेबनानमाथि आक्रमण सुरु गरेको थियो । बेलायतका लागि इजरायली राजदूत सोलोमो आर्गोभको हत्या गर्ने प्रयासपछि दुई देश युद्धको अवस्थामा पुगेका थिए ।
इजरायली नियन्त्रित वेस्ट बैंकमा अशान्ति बढेपछि एक इजरायली-अमेरिकी व्यक्तिको गोली हानी हत्या गरिएको छ। जेरिको सहर नजिकैको राजमार्गबाट जाँदै गरेको सवारीसाधनमाथि आक्रमण हुँदा व्यक्तिको मृत्यु भएको थियो। त्यसपछि ती व्यक्तिलाई जेरुसेलमको अस्पतालमा लगियो। तर त्यहाँ उनलाई मृत घोषित गरियो। इजरायलका लागि अमेरिकी राजदूत टम नाइड्सले केही घण्टाअघि भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले […]