भारतमा २५ मेगावाट बिजुली बेच्ने प्रतिस्पर्धामा नेपाल असफल

८ माघ, काठमाडौं । आगामी वर्षामा बढी हुने बिजुली बेच्न भारतीय बजारमा पहिलोपटक गरेको प्रतिस्पर्धामा नेपाल असफल भएको छ । आफूले प्रस्ताव गरेको दर महंगो भएपछि नेपाल सो प्रक्रियाबाट बाहिरिनु परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरण स्रोतका अनुसार २५ मेगावाट बिजुली भारतलाई बेच्ने प्रतिस्पर्धामा नेपाल बोलककोल मूल्यमा पछि परेको हो । तर, यसले आगामी […]

सम्बन्धित सामग्री

तीन महिनामा ७ जलविद्युत् आयोजनाबाट १४३ मेगावाट बिजुली थपियो

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १४३.२३५ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थप भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोजसम्मको अवधिमा ७ वटा जलविद्युत् आयोजनाबाट १४३.२३५ मेगावाट बिजुली थप भएको हो।...

राष्ट्रिय ग्रिडमा ४९२ मेगावाट बिजुली थपियो

चालु आर्थिक वर्ष सकिन डेढ महिना बाँकी छँदै करिब ५ सय मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको जेठको पहिलो सातासम्ममा जलविद्युत् आयोजना र सोलार प्लान्टबाट ४९२.१६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइ...

थप २२ मेगावाट बिजुली भारत निर्यात हुने

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए।...

यी ४ आयोजनाबाट उत्पादित १११ मेगावाट बिजुली भारतमा बिक्री गरिने

४०० मेगावाट बिजुली भारत निर्यात गरिरहेको नेपाल विद्युत् प्राधिकरणले थप १११.८ मेगावाट बिजुली निर्यातको प्रस्ताव गरेको छ । यो वर्ष २०७९ देखि भारततर्फ ४०० मेगावाट बिजुली निर्यात भइरहेको छ ।खासगरी, गत वर्ष २०७८ सालको मङ्सिरदेखि भारतीय बजारमा प्रतिस्पर्धी मूल्यमा ३९ मेगावाट बिजुली बेच्न थालेको थियो । भारत गत वर्ष नेपालबाट २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत आयोजनाको बिजुली किन्न सहमत भएको थियो । त्यो भारतीय बजारमा नेपालमा उत्पादित बिजुली निर्यातको पहिलो खुड्किलो थियो । खासगरी, गत व

अम्बे स्टिलमा जोडियो थप १७.५ मेगावाट बिजुली

नेपाल विद्युत् प्राधिकरणको कोहलपुर वितरण केन्द्रले बाँकेमा रहेको अम्बे स्टिललाई १७.५ मेगावाट बिजुली उपलब्ध गराएको छ । यसअघि सो उद्योगले आठ मेगाबाट बिजुली लिँदै आएको थियो । कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार उद्योगले कूल ३५ मेगावाट बिजुली माग गरेकामा हालसम्म २५.५ मेगाबाट बिजुली आजदेखि उपलब्ध भएको छ । देशभित्रै गुणस्तरीय छड तथा डण्डी …

अम्बे स्टिलमा जोडियो थप १७.५ मेगावाट बिजुली

नेपाल विद्युत् प्राधिकरणले खपत गरेर बढी भएको बिजुली भारत निकासी गर्न थालेको छ । शनिबार मध्यरातदेखि कालीगण्डकी ‘ए’ को १४० मेगावाट बिजुली भारत निर्यात भएको छ ।  प्रति युनिट रु १९ मा बिजुली भारत पठाइएको छ । त्यसका अलावा देशभित्रै पनि बढी बिजुली खपत गर्ने उद्योगलाई एकपछि अर्को गर्दै बिजुली उपलब्ध गराउन थालिएको छ । सोही क्रममा आज मात्रै नेपाल विद्युत् प्राधिकरणको कोहलपुर वितरण केन्द्रले बाँकेमा रहेको अम्बे स्टिललाई १७.५ मेगावाट बिजुली उपलब्ध गराएको छ । यसअघि सो उद्योगले आठ मेगाव

बेच्न थालियो करिब १७८ मेगावाट बिजुली भारतलाई

काठमाडौँ । नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाटसहित कुल १७७.७ मेगावाट बिजुली भारत निर्यात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार नेपालले गत बुधबार रातिबाट त्रिशूली र देवीघाट जलविद्युत आयोजनाको करिब ३९ मेगावाट बिजुली भारतमा बेच्न थालेको थियो । नेपालले इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्नका लागि गत […]

३९ मेगावाट बिजुली भारततर्फ निर्यात

काठमाडौं, जेठ २० । नेपाल विद्युत् प्राधिकरणले वर्षायाम सुरुभएसँगै भारतमा ३९ मेगावाट बिजुली निर्यात गर्न थालेको छ। प्राधिकरणले नेपालमा उत्पादन भएको बिजुली बढी भएर बुधबारमध्यरातिदेखि भारत निर्यात गर्न सुरुवात गरेको हो। प्राधिकरणले नेपालमा खपत नभएर बढी भएको ३९ मेगावाट बिजुली निर्यात गरेको हो। प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बुधबार मध्यरातदेखि ३९ मेगावाट बिजुली भारत निर्यात गर्न […]

प्रसारणलाइनको अभावमा १९ मेगावाट बिजुली खेर जाँदै

प्रसारण लाइनको अभावमा १९ मेगावाट बिजुली खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । १२ मेगावाट क्षमताको उपल्लो खिम्ती र ७ मेगावाट क्षमताको उपल्लो खिम्ती दोस्रो आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको हो ।यी आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसक्दा १९ मेगावाट बिजुली खेर गइरहेको बताइएको छ । स्थानीयको अवरोधका कारणले यी दुई आयोजनाबाट उत्पादित बिजुली जोड्ने प्रसारण लाइनको निर्माण प्रक्रिया सकिएको छैन । आगामी असार महिनासम्ममा सक्नुपर्ने प्रसारण लाइन निर्माणको काम स्था

भारतबाट थप १०० मेगावाट बिजुली ल्याउने सहमति, आयात ८०० मेगावाट पुग्यो

१७ माघ, काठमाडौं । नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल-भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो । यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ […]