सुदूरपश्चिम सरकार अल्पमतमा

नेकपा एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्मपतमा परेका छन् । समाजवादीको संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा...

सम्बन्धित सामग्री

लुम्बिनी र सुदूरपश्चिम सरकार अल्पमतमा

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साना दलको साथ लिएर प्रदेशसभामा विश्वासको मत जुटाउने प्रयास थालेका छन् । मधेशवादी दल सरकारमै रहेको र राष्ट्रिय जनमोर्चाले पनि समर्थन फिर्ता नलिने विश्वासमा रहेका चौधरीले राप्रपाको समर्थन लिने प्रयास गरिरहेका छन् ।

सुदूरपश्चिम सरकार अल्पमतमा, मुख्यमन्त्री शाहसँग अब दुई विकल्प

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । हिजो माओवादी केन्द्रले र आज नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको परेको हो । कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा माओवादीका सभामुख सहित ११ जना र नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन् । मुख्यमन्त्री शाहलाई अहिले […]

सुदूरपश्चिममा ओली समूहसँग ९ जना, विपक्षी मोर्चासँग दुई तिहाइ सदस्य

कैलाली : सत्ता साझेदार दलने नै मुख्यमन्त्री त्रिलोचन भट्टमाथि अविश्वास रहेको आधार देखाएर सदनमै राजीनामा मागेपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले त्यसको २४ घण्टा नबित्दै विश्वासको मत लिने निर्णय गरे। शुक्रवार ओली पक्षीय सांसद पठान सिंह बोहराले एमालेको १० गते बसेको स्थायी कमिटी बैठकपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीले राजीनामा…

‘सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा’

एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्।...