विदेशी खेलाडी फापेको एपीएफ, समात्दै लय

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा सातौं चरण चलिरहेको छ। सुरुवाती चरणमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको विभागीय टोली एपीएफले पछिल्ला खेलहरुमा लय समातेको छ। र, अंक जोडिरहेको छ। शुक्रवार सम्पन्न सातौं चरणको खेलमा पनि एपीएफले उपाधिको दाबेदार मानिने अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरी खेल्यो। खेलपछि टोलीका…

सम्बन्धित सामग्री

एपीएफले रेलिगेसन टार्‍यो

सशस्त्र प्रहरी बलको एपीएफ क्लब सुरुका तीनै खेल हारेपछि संकटमा परेको थियो । धेरैले अनुमान गरेका थिए, अब एपीएफ ए डिभिजनमा अडिँदैन । त्यसपछि विदेशी खेलाडी अनुबन्ध गर्ने पहिले विभागीय टिम हुँदै एपीएफले लय समात्यो । नामै नचलेका एपीएफका आफ्नै खेलाडीले पनि राम्रै खेल्न थाले । सुधारिएको खेललाई निरन्तरता दिँदै एपीएफले एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै बिहीबार मनाङ मर्स्याङदीलाई ३–१ स्तब्ध पार्‍यो ।

सेगुनको दोहोरो ह्याट्रिक

विदेशी खेलाडी सेगुनले दोहोरो ह्याट्रिक गर्दा न्यु बुद्ध युवा क्लब फूलबारीलाई ८–१ ले पराजित गर्दै आयोजक फारवेस्ट पशुपति युवा क्लब धनगढीमा सञ्चालित फारवेस्ट पशुपति कप फुटबलको फाइलनमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा न्यु बुद्धले सुरुमै गोल गरे पनि लय लिन नस्कदा फराकिलो हार बेहोर्नुप¥यो ।