सामाजिक सञ्जालको दुरुपयोग गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर  र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले नमोबुद्ध नगरपालिका–५ स्थायी घर भइ काठमाडौं बौद्धमा बस्ने कर्म वाङ सिङले पक्राउ गरेको हाे ।उनले सामाजिक सञ्जाल फेसबुकमा तेश्रो लिङ्गीका तस्बिर आफ्नो फेक एकाउन्ट बनाई प्रोफाईल तथा कभरमा राखेर पीडितका साथीहरुसँग कुराकानी गरी पैसा समेत माग गरेको प्रहरीले जनाएको छ ।  यस्तै उनले राइडर एप्लिकेसन इनड्राइभरको दुरुपयोग गरी प

सम्बन्धित सामग्री

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने एक जना पक्राउ

काठमाडौँ– सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने एक जना पक्राउ परेक छन् । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १४ बस्ने बर्ष २५ को सुसन चौगुठी रहेका छन् ।  फेसबुकमा केटी साथीहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाई प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू फेक फेसबुक आईडीमा पोस्ट गरेर चरित्र हत्या गर्ने गरेका […]

फेक फेसबुक आइडीबाट महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा नक्कली अकाउन्ट बनाएर दुस्ख दिने सप्तरीका सुमित कुमार थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ । उनले फेसबुकमा समिरा शर्मा नामको नक्कली आईडि बनाएर उक्त आईडीको वाल र टाइमलाइनमा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लिल […]

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको अभियोगमा २ जना पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितलाई दु:ख हैरानी र चरित्र हत्या गरेको अभियोगमा २ जनालाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा रौतहट दुर्गा भवानिपुर गाउँपालिका-४ बस्ने प्रहरी चौकी बटेश्वर धनुषा दरबन्दीका प्रहरी जवान २७ वर्षीय कृष्ण कुमार यादव र मोरङ विराटनगर महानगरपालिका-१७ घर भई हाल सुनसरी धरान...

अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । सामाजिक सञ्जालबाट ठगी गर्दै आएका मोरङको रंगेली नगरपालिका- ६ का २० वर्षीय धिरेन कुमार मण्डललाई प्रहरीले पक्राउ गरेकोे हो ।प्रहरीका अनुसार मण्डलले लक्की ड्रमार्फत चिट्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट दुई लाख एक हजार ठगी गरेका छन् । उनलाई प्रहरीले आइतबार पक्राउ गरी आज महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा २ जनालाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ डल्लु बस्ने २६ वर्षीय सानु पोडे र बागलुङ नगरपालिका–८ सिगाना बस्ने ५२ वर्षीय रामेन्द्र खड्का रहेका छन्।