म्यादी प्रहरीका परीक्षार्थीको भिडले सवारी आवागमन अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं । म्यादी प्रहरीका परीक्षार्थीको भिडले कीर्तिपुरमा सवारी आवागमन प्रभावित भएको छ । म्यादी प्रहरीको लिखित परीक्षाका लागि आएका परीक्षार्थीको भिडभाडले सवारी आवागमन अस्तव्यस्त बनेको हो । नेपाल प्रहरीले भिड व्यवस्थापन गरिरहेको छ भने ट्राफिक प्रहरीले सवारी आवागमनमा सहजीकरण गरिरहेको छ । प्रहरीका अनुसार आज उक्त परीक्षा सञ्चालन हुँदै छ । लिखित...