राष्ट्रिय सभामा नेकपा प्रवक्ता नारायणकाजीको इन्ट्री : कांग्रेसलाई दिए तीन सुझाव, 'बीपी पनि कमरेड'

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठक अरु दिनको भन्दा फरक रह्यो। दुइ वर्षको कार्यकाल सकिएका सांसदहरुको बिदाईपछि नयाँ सांसदलाइ स्वागत गर्‍यो सभाले। त्यसमध्येका एक स्वागत थाप्ने सांसद हुन् नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ। उनलाइ नेकपाले राष्ट्रिय सभामा मनोनित गरेपछि राष्ट्रिय सभामा प्रवेश भएका हुन्। बीपी पनि कमरेड राष्ट्रिय सभाको