गुटु स्वास्थ्य चौकी भवन १२ वर्षदेखि अलपत्र

भनिन्छ ‘१२ वर्षमा खोलो पनि फकिन्छ’ तर १२ वर्षअघि निर्माण थालिएको सुर्खेतको गुटु स्वास्थ्यचौकीको भवन भने अझै अधुरै छ । तत्कालीन गुटु गाविसको प्रमुख स्वास्थ्य चौकीको भवन २०६६ सालमा निर्माण सुरु गरिएको थियो । एक वर्षमा निर्माण सक्नेगरी मैनाचुली–सुरुची जेभीले साढे १४ करोड रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरेको थियो । कम्पनीले भवन निर्माणमा कमसल सामग्री […]

सम्बन्धित सामग्री

ठेक्का लिँदै, अलपत्र छाड्दै

सुर्खेतको तत्कालीन गुटु गाविस (हाल चौकुने गाउँपालिका–८) स्थित गुटु स्वास्थ्य चौकी भवन बनाउन ०६७ असार १६ गते सम्झौता भयो । तत्कालीन सहरी विकास तथा भवन डिभिजन कार्यालयले एक वर्षभित्र काम सम्पन्न गर्न मैनाचुली–सुरुची जेभीसँग सम्झौता गरेको थियो । ०६८ असारमा सम्पन्न गर्नुपर्ने भवन १३ वर्षदेखि अलपत्र छ ।