बैंकमा सेवाग्राहीको भीड [तस्बिर]

निषेधाज्ञा खुकुलो भएसँगै बैतडी सदरमुकाम गोठलापानीस्थित राष्ट्रिय वाणिज्य बैंकमा सेवा लिन आएका सेवाग्राही ।  तस्बिरः  रासस

सम्बन्धित सामग्री

दुई हजार सेवाग्राहीको भीड हुने कार्यालय सुनसान

दैनिक करिब दुई हजार सेवाग्राहीको भीड हुने वैदेशिक रोजगार विभागका श्रमस्वीकृति जारी गर्ने कार्यालय अब सुनसान हुने भएका छन् । वैदेशिक रोजगारीका लागि जारी गरिँदै आएको सबैखाले श्रमस्वीकृतिका यही वैशाख दुई गतेबाट पूर्ण रुपमा अनलाइन हुने भएपछि श्रम कार्यालय सेवाग्राहीविहीन हुने भएका हुन् ।वैदेशिक रोजगार विभागले व्यक्तिगत, संस्थागत तथा अन्य श्रमस्वीकृति भौतिक उपस्थित नभई अनलाइनमार्पmत […]

कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहादानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङमा पछिल्लो सातादेखि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । सरकारले गत वर्षबाट राष्ट्रिय परिचय […] The post कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड

जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहदानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङमा पछिल्लो सातादेखि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।सरकारले गत वर्षबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेसँगै लमजुङमा पनि विवरण संकलन सुरु भएको थियो । राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिचाउने काम सुरु भए प

राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीको भीड

लमजुङ । लमजुङमा राष्ट्रिय परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेको छ । राहादानी लिनका लागि सरकारले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राही बढेका हुन् । पछिल्लो सातादेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । राष्ट्रिय परिचयपत्र लिनका लागि दैनिक ६० जनाभन्दा बढी सेवाग्राही […]

राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको भीड

जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहादानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो ।जिल्ला प्रशासन कार्यालय लमजुङमा पछिल्लो सातादेखि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । दैनिक ७० भन्दा बढी सेवाग्राही राष्ट्रिय परिचय पत्र […]

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड

कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा पनि जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भीड कम भएको छैन् । नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली र विभिन्न प्रकारका सिफारिसका लागी जिल्ला प्रशासन कार्यालय सिरहामा...

रुकुम प्रशासन कार्यालयमा सेवाग्राहीको भीड

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक सातायता सेवाग्राहीको चाप बढेको छ । नागरिकता बनाउन, प्रतिलिपि निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाका लागि आउने सेवाग्राीहको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक सातायता दैनिक करिब दुई सय सेवाग्राहीको काम भइरहेको […]

इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको भीड

सिमकोट– इलाका प्रशासन कार्यालयमा सेवा प्रदान सुरु भएसँगै नागरिकता लिने सेवाग्राहीको संख्या वृद्धि भएको छ। सर्केगार्ड गाउँपालिकामा स्थापना भएको उक्त कार्यालयबाटै पहिलो पटक नागरिकतालगायत सेवा प्राप्त हुन थालेपछि गाउँ–गाउँबाट आउने सेवाग्राहीको भीड हुने गरेको हो। दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गर्न स्थापना भएको इलाका प्रशासन कार्यालय सर्केगार्डले स्थापनाको पाँच वर्षपछि कार्यालयबाटै नागरिकता […]

खलङ्गाका बैंकमा सेवाग्राहीको भीड (फोटो फिचर)

जाजरकोट : जाजरकोट सदरमुकाममा रहेका बैंक शाखामा सेवाग्राहीको भीड लागेको छ।बिहानैदेखि लाइन बसेर पालो कुर्दै सेवा लिन बाध्य भएको सेवाग्राहीले बताएका छन्। नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र लक्ष्मी बैंकका शाखामा सेवाग्रहीको भीड लागेको हो।जुनीचाँदे गाउँपालिकामा बैंक नहुँदा त्यहाँका सर्वसाधारणहरू पनि सदरमुकाम आएका छन्।

हुम्लाका बैंकमा बढ्यो सेवाग्राहीको भीड

सिमकोट – हुम्लाका बैंकमा सेवाग्राहीको भीड बढेको छ। आर्थिक वर्षको अन्तिम समय आएको कारण राजस्व जम्मा गर्ने र चेक सटही गर्ने संख्यामा वृद्धि हँुदा कारोबार वृद्धि भएको हो। ताँजाकोट गाउँपालिका– २ का रामबहादुर जोसीले बिहान १० बजेबाट बैंकमा चेक सटही गर्न लाइनमा बसेर भुक्तानी लिन नसकिएको बताए। बैंकमा कामको चाप बढी हुनु र सम्बन्धित कार्यालयबाट […]