नेपाल पुलिस टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट आज कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लब टस हारेर ब्याटिङमा उत्रिएको छ। प्रतियोगितामा पहिलो खेल खेलिरहेको बाग्मती प्रदेश ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने नेपाल पुलिस मञ्जित श्रेष्ठको कप्तानीमा छ। त्यस्तै मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब टस जितेर ब्याटिङमा उत्रिएको छ। उद्घाटन खेलमा जित निकालेको आर्मीको…

सम्बन्धित सामग्री

बागमतीलाई हराउँदै पुलिस फाइनलमा, स्वर्णका लागि एपिएफसँग भिड्ने

पाेखरा –   विभागीय टिम नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा फाइनलमा स्थान बनाएको छ। पोखरामा सोमबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।  आफ्नो पहिलो सहभागितामानै फाइनल पुगेको पुलिसले उपाधिका लागि अर्को विभागिय टिम एपिएफ सँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० […]

राष्ट्रिय खेलकुद क्रिकेट : सुदूरपश्चिम र पुलिस विजयी

काठमाडौं : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आइतबार भएको खेलमा सुदूरपश्चिम र प्रदेश १ ले आ-आफ्ना खेलमा जित हासिल गरेका छन्।टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। जवाफमा प्रदेश १ जम्मा १ सय ३१ रनमा समेटियो।टियू मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ९ विकेटको प्रभावशाली जित हासिल गर्‍यो। टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै ८५ रन बनाउँदा जवाफमा

कर्णालीमाथि पुलिसको सहज जित

काठमाडौँ – नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ९ विकेटको प्रभावशाली जित हासिल गरेको छ। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले १९.३ ओभरमा अलआउट हुँदै ८५ रन मात्र बनायो। जवाफमा नेपाल पुलिसले १०.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले २७ रन बनाउँदा थप दोहोरो स्कोरका […]

नेपाल पुलिस र एपिएफ ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं : विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।मूलपानी मैदानमा एपिएफले समूह चरणका खेलमा शतप्रतिशत नतिजा निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। समूह चरणको अन्तिम खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई सात विकेटले हरायो।टस हारेर ब्याटिङका लागि निम्त्याइएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्य एपिएफले ११ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।

काठमाडौं मेयर्स कप: नेपाल पुलिस फाइनलमा

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं मेयर ११ लाई हराउँदै नेपाल पुलिस फाइनल प्रवेश गरेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले काठमाडौं मेयर ११ लाई १०३ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको खेलमा नेपाल पुलिसले ४७.४ ओभरमा अलआउट हुँदै १९७…

टस हारेर पुलिसविरुद्ध ब्याटिङ गर्दै एपीएफ

१४ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीच खेल सुरु भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि एपीएफले पहिले ब्याटिङ गरिरहेको छ । एपीएफले टिममा दुई परिवर्तन गरेको छ । भेट्रान बसन्त रेग्मी र किशोर महतो […]

पीएम कप: पुलिस र आर्मीको जित

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज सम्पन्न खेलहरुमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। आज कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा पुलिसले सुदूरपश्चिममाथि ९ विकेटको जित निकाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले खड्क बोहोराको सर्वाधिक ४० रन तथा सञ्जु दमाइको ३५ रनको महत्वपूर्ण योगदानमा ११० रन…

सुदूरपश्चिम टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा सुदूरपश्चिम टस हारेर ब्याटिङमा उत्रिएको छ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएको हो। कीर्तिपुरमा हुने खेलमा नेपाल पुलिस र सुदूरपश्चिम दुबै प्रतियोगितामा आफ्नो पहिलो जितका लागि उत्रने छ। यसअघि यी दुबै टिम…