बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुखलाई

काठमाडौँ- राष्‍ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई तोकेका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाने भएकाले उनको अनुपस्थितिमा गण्डकीका प्रदेश प्रमुख गुरुङलाई कार्यभार तोकिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएकी हुन्। बागमती प्रदेश प्रमुख शर्मा मंसिर १६ देखि २१ […]

सम्बन्धित सामग्री

देशमा आज पश्चिमी वायुको प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साेमबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र […]

बागमती, पुलिस र गण्डकी महिला भलिबलको सेमिफाइनलमा

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा सोमबार भएको क्वाटरफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेका हुन् । दोस्रो क्वाटरफाइनलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपिएफसँगको भेट […]

बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक/दु...

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...

आज देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार प्रदेश १, बागमती प्रदेश, र […]

प्रदेश १ र बागमती प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, भदौ १ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी […]

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज पनि देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम […]

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज (आइतबार) बिहान देशभर सामान्यदेखि पूर्णरुपमा बदली रहेको छ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही […]

विवेकशील साझाको बागमती प्रदेश भंग : सहसंयोजक सुरेन्द्रले दिए राजीनामा

काठमाडौं : विवेकशील साझा पार्टीमा रञ्जु दर्शनालाई कारबाही गरेपछि सहसंयोजक सुरेन्द्रबहादुर रानाभाटले पनि बागमती प्रदेश भंग गर्दै राजीनामा दिएका छन्।विवेकशील साझामा रवीन्द्र मिश्रले बागमती प्रदेश संयोजक रन्जु दर्शनालाई कारबाही गरेका थिए। उनले ल्याएको दस्तावेजमाथि पार्टीमा लामो समयदेखि विवाद चलिरहेको थियो।विवादकैबीच प्रदेश २ का संयोजक अनिमेषकुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तरराष्ट्रिय पूर्वसंयोजक डा राजेन्द्र पंगेनी, सचिवालय सदस्य प्रतिभा डङ्गोल, केन्द्रीय सदस्

गण्डकीपछि एनएमएले गठन गर्यो बागमती प्रदेश कमिटी

नेपाल पर्वातारोहण संघ (एनएमए) ले बागमती प्रदेश कमिटी गठन गरेको छ । यसअघि गण्डकी प्रदेश कमिटी गठन गरिसकेको एनएमएले हालैमात्र एनएमए अन्तर्गतको अर्को प्रदेश स्तरिय १५ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको हो ।संघीय संरचना अनुसार अब पर्वातारोहण संघलाई पनि प्रदेश स्तरसम्मै लैजाने उद्देश्यसहित क्रमशः प्रदेश कमिटीहरु गठन गर्दै लगिएको एनएमएले जनाएको छ ।हालैमात्र गठित बागमती प्रदेश कमिटिको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी दलबहादुर गुरुङ्ग चयन भएका छन् । यसैगरी उपाध्यक्षमा मिलन कुमार तामाङ र सचिवमा फुडोमा श