कांग्रेसले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले राखेको चासोलाई सम्बोधन गर्ने आश्वासन दिएको छ । राष्ट्रपतिको आमन्त्रणमा पार्टी पदाधिकारीहरूसहित शीतलनिवास पुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नागरिकता विधेयकको विषयमा राष्ट्रपतिको चासोलाई...