राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलाई प्रश्न- राप्रपा कसरी बौरियो ? (भिडियो)

प्रत्यक्ष र समानुपातिकतर्फ राप्रपाले यति धेरै सिट जित्ने गरी जनमत पाउनेमा मानिसहरूको शंका थियो । तर, कांग्रेस र एमालेको धेरै मत काट्दै राप्रपाले झण्डै ६ लाख मत पाएको छ ।