देउवाको आक्रोश : ओलीजीले धम्काउने गर्नु भएको छ, को छ यहाँ डराउने?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले धम्काइरहेको आरोप लगाएका छन्। विपक्षी ५ दलले नागरिक समाजसँग गरेको अन्तर्क्रियामा देउवाले ओलीलाई धम्काउन र तर्साउन बन्द गर्न चेतावनी दिए। बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा भएको कार्यक्रममा देउवाले ओलीलाई धम्कि दिन छोड्न आग्रह गरे। ओलीले न्यायाधीशलाई पनि धम्कि दिइरहेको देउवाले बताए।…

सम्बन्धित सामग्री

नारायणकाजीले 'सापकोटा ग्याङ’ भनेको भन्दै माधव सापकोटाको आक्रोश

माधवप्रसाद सापकोटाले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘सापकोटा ग्याङ’ भनेको भन्दै आक्रोश पोखेका छन् ।

आपत्तिजनक आक्रोश

माओवादी धारका पार्टीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर विधिको शासनविरुद्ध आक्रोश व्यक्त गरेका छन्।...

यथास्थितिबिरुद्ध असन्तुष्टि र आक्रोश : भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आमनिर्वाचन लहरले यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश उत्पन्न भएको बताएका छन्। उनले असन्तुष्टिले सुविचारित अग्रगामी दिशा नपाए आक्रोश उग्रवामपन्थी पपुलिज्म वा अराजकतावादमा परिणत हुने चेतावनी पनि दिएका छन्। आइतबारको आमनिर्वाचन सकिएपछि एक ट्विट गर्दै भट्टराईले भनेका छन्- यथास्थितिविरूद्ध असन्तुिष्ट र आक्रोश राम्रो कुरा हो। त्यसले नै नयाँ विकल्पको […]

प्रचण्डमाथि बालेनको आक्रोश

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रति आक्रोश पोखेका छन् । मङ्गलवार राती सामाजिक सञ्जालमा एक भिडियोसहित पोस्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी शारदा अधिकारीले ककनी, नुवाकोटको बाटो नबनाई दिएपछि शाहले आक्रोश पोखेका हुन् । उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘श्रीमान् प्रचण्ड ज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग […]

सर्वोच्चको निर्णयमाथि मेयर बालेनको आक्रोश

काठमाडौं : नर्भिक अस्पतालले काठमाडौं महानगरको जग्गा मिचेर बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन्।आदेशपछि अब नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल हटाउन नपर्ने भएको छ।यो निर्णय आएपछि मेयर शाहले नक्सा पास नगरी संरचना बनाउने अधिकार बरु संविधान संसोधन गरेरै भएपनि सर्वोच्च अदालतलाई दिए हुन्छ भन्दै कानूनको खिल्ली सर्वोच्चले नै उडाएको प्रति आक्रोश व्यक्त गरेका हुन्।उनले फेसबुकमार्फत भनेका छन्, 'नक्सा पास

बालेनको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न मिल्दैन : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुखमा बालेन साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्। सामाजिक सञ्जालमा साहलाई बधाइ दिँदै थापाले उनको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने तर्क गरेका हुन्। ‘बालेन साहको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्दा पनि उहाँको योग्यता र क्षमतामाथि जनताको भरोसाको अभिव्यक्ति हो’, उनले लेखेका छन्, ‘काठमाडौंवासीले ठूलो अपेक्षा गरेका छन्, सफलताको कामना गर्दछु।’&nb

आरजुमाथि ओलीको आक्रोश : बजेट तिनका घरको सम्पत्ति हो?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृ आरजु देउवाको भनाईमाथि आक्रोश गरेका छन्। चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आरजुको भनाईमाथि आक्रोश गरेका हुन्।  केही दिनअघि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आरजुले कांग्रेसले नजितेको ठाउँमा कांग्रेसको सरकारले बजेट नपठाउने बताएकी थिइन्। उक्त  भनाईमाथि आक्रोश पोख्दै…

ओलीले चार न्यायधीशमाथि आक्रोश पोख्दै गरे महाभियोग ल्याउने संकेत

काठमाडौं, १४ फागुन । ७१औं जन्मदिनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका चार न्यायाधीशहरुमाथि आक्रोश पोखे । उनले एमाले सिध्याउन लागेको भन्दै कायममुकायम प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीशहरु मीरा खड्का, इश्वरी खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध आक्रोश पोखेका थिए । ओलीले आज पनि चार न्यायाधीशहरुप्रति आक्रोश पोखे । एमाले सम्वद्ध प्रगतिशिल कानून व्यवसायी संगठन […]

ओलीको प्यानलमा नपरेका उम्मेदवारको आक्रोश

नेकपा एमालेका केन्द्रीय सदस्य पदका उम्मेदवार नरबहादुर बिकले केपी ओली पक्षले प्यानलसहितको पर्चा वितरण गरेकोमा आक्रोश व्यक्त गरेका छन् । बन्दसत्रमा ओलीले घोषणा गरेको ३०१ जनाको सूचीमा नपरेका उम्मेदवारलाई अपमान गरिएको भन्दै उनले प्यानलको प्रचार भएकोमा आक्रोश व्यक्त गरे । उनले भने, ‘पर्चा अध्यक्ष केपी ओली समूह भनेर वा ३०१ जना भनेर घोषणा भएका थिए, त्यो ३०१ जना मान्छेहरुलाई मात्रै मत हाल्ने र बाँकीलाई कट गरिएको  छ । तपाईंहरु ३०१ भित्र हो ? भनेर सोध्ने अनि नभएकालाई तपाईँले भोट पाइँद

विपक्षी र कानुनविद्प्रति ओलीको आक्रोश

काठमाडौं, जेठ १८। प्रधानमन्त्री केपी शर्मा ओलीले गत दुई दिनयता विपक्षी र कानुनविद्प्रति आक्रोश पोखिरहेका छन्। सर्वोच्च अदालतमा भइरहेको बहस र विपक्षीको आलोचनालाई लिएर ओली आक्रोशित भएका हुन्। प्रधानमन्त्री ओलीले अदालतमा भएको बहस तथा पूर्वप्रधानन्यायाधीशहरूले निकालेको वक्तव्यलाई लिएर सार्वजनिक रूपमा टीकाटिप्पणी गरिरहेका छन्। सोमबार युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले चारजना पूर्वप्रधानन्यायाधीशमाथि आक्रोश पोखे। […]