बेलायतमा भूपू गोर्खासहितको त्रिपक्षीय वार्ता सुरु

भूपू गोर्खाहरुको मागलाई मध्यनजर गर्दै  बेलायत सरकार, नेपाल सरकार (जिटुजी) र गोर्खा प्रतिनिधिबीच त्रिपक्षीय वार्ता सुरु भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार बिहान वार्ता सुरु भएको हो । बिहान करिब एक घण्टा पहिलो चरणको वार्ता भएको र अर्को वार्ता कहिले हुने भन्ने निश्चित भइसकेको छैन । क्रिसमश तथा अंग्रेजी नयाँ वर्षको समय नजिक आएकोले सन् २०२३ को सुरुतिरमात्र अर्को वार्ता हुनसक्ने अनुमान गरिएको छ । नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गरेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्