काठमाडौँ – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबढ्ने बताएकी छन्। सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला मन्त्री श्रेष्ठले कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्तालाई सुविधा दिनुपर्नेमा जोड दिइन्। राजधानीमा शुक्रबार आयोजित नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले पछिल्ला दिनमा सहकारी संघसंस्था पैसा ब्याजमा लगानी […]