काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टि२० क्रिकेट (टि२० आई) मा विश्व कीर्तिमान बराबर गरेका छन् । कुशल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत सोमबार पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध २० रनमा आउट भएका थिए । सुरुवाती २ रन जोड्दा कुशलले १२ टि२० आई इनिङमा करिअरको ५ सय रन पूरा गरेका […]