पाँच दलीय गठबन्धन जोगाइराख्नु पर्छ : प्रचण्ड

नेकपा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीसँगै देशको सम्पूर्ण जनता र अरु सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् ।  वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धन ठुलो मेहनतबाट आर्जेको भन्दै यसलाई जोगाइराख्नु आफ्नो कर्तब्य हुने बताए । अब संविधान, लोकतन्त्र र राष्ट्रियतामा सम्झौता नगरी रक्षाको लागी पूर्ण प्रतिबद्ध भई गठबन्धन लाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । एकता गरेर ओलीबाट ठुलो ज्ञान प्राप्त गरेको बताउँदै

सम्बन्धित सामग्री

पाँचै वर्ष प्रचण्ड प्रधानमन्त्री : चिढिएकाे कांग्रेसलाई रिझाउन सम्भव छ?

काठमाडौं : २०७९ पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भए। मंसिर ४ गतेको गठबन्धन तोडेर प्रचण्ड नयाँ गठबन्धनको समर्थनमा प्रधानमन्त्री नियुक्त भए। उनी नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन छोडेर प्रधानमन्त्रीमा छलाङ मारे तर फागुन २५ गतेको राष्ट्रपति निर्वाचनमा एमालेलाई नै धोका दिए। पुस १० मा बालकोटमा भएको अनौपचारिक समझदारी तोडेर प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बखेडा झिकेर कांग्रेससँग मिले। माओवादी के

सम्भावित मन्त्रीको सूची बनाउन व्यस्त सात दलीय गठबन्धन

काठमाडौं, पुस १३ । सात दलीय सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका छन् । सोमबार ७ मन्त्रीसहित शपथ लिएका नव नियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेलगायत नेताहरूले पार्टीबाट क–कसलाई मन्त्री बनाउने […]

प्रधानमन्त्रीका लागि सबै चीज दाउमा लगाउने काम कहिल्यै गरेको छैन : प्रचण्ड

४ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका लागि सबै चीज दाउमा लगाउने काम कहिल्यै नगरको बताएका छन् । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छाडेर नेकपा एमालेसँग गठबन्धन गर्नका लागि माओवादी केन्द्र संवादमा रहेको चर्चा चलिरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् । नयाँ सरकार गठनका लागि शीर्ष […]

हाम्रो गठबन्धन वर्षौँसम्म रहनेछ : प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित रहेको बताएका हुन् । उनले […]

गठबन्धन नटुट्नेमा प्रचण्ड किन ढुक्क ?

काठमाडौं, २० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दलीय गठबन्धन नटुट्नेमा ढुक्क छन् । एमसीसीका कारण गठबन्धन टुट्ने अवस्था विकास भइरहँदा प्रचण्डले आज कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमको भर्चुअल सम्बोधनका क्रममा गठनबन्धन नटुट्ने बताएका हुन् । प्रचण्डले संसदीय निर्वाचनसम्म गठबन्धन गरेरै जाने बताए । उनले एमसीसी परिमार्जनसहित पारित गर्ने […]

गठबन्धन चुनावसम्मै: प्रचण्ड

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन संसदीय निर्वाचनसम्मै कायम रहने उल्लेख गरेका छन्। कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने दाबी गरेका हुन्। एमसिसी पारित गर्ने विषयले गठबन्धनको भविष्य धरमराइरहेको अवस्थामा दाहालले पनि पाँच दलीय मोर्चा कायमै रहने बताएका हुन्। बुधबार […]

आवधिक निर्वाचन गर्न पाँच दलीय गठबन्धन प्रतिवद्धः प्रचण्ड

काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध भएको बताएका छन् । उनले देशलाई संविधानसम्मत ढंगले अगाडि बढाएर लोकतान्त्रिक मूल्य मान्यता अनुरुव चुनाव गर्न गठबन्धन प्रतिवद्ध भएको बताएका हुन् । ‘देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मूल्य मान्यता अनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच […]

पाँच दलीय गठबन्धन कुनै हालतमा टुट्न दिँदैनौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताए । ‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । उहाँले विभिन्न टुटाउन चालबाजी गर्न खोज्नुभएको छ, त्यो सफल

निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताएका छन् । गठबन्धनले समन्वय समिति गठन गरी सहकार्यलाई अघि बढाइसकेको भन्दै उनले पाँच दलीय गठबन्धन दिगो हुने बताए ।बुधबार कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले जनताको अधिकार बिना माओवादी केन्द्रले संघर्ष गर्न नछोड्ने बताए । सहिद परिवार, बेपत्ता भएकाको परिवार, मजदुर, जनयुद्धका घाइते, अपाङ्ग, जनयुद्ध र जनआन्दोलनमा सहयोग गर्ने मजदुर तथा किसानको अधिकारका लागि मा

पाँच दलीय गठबन्धन समन्वय समितिमा माओवादीबाट प्रचण्ड र नारायणकाजीलाई पठाइने

पाँच दलीय गठबन्धन समन्वय समितिमा माओवादीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाइने भएको छ । मंगलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी समिति बैठकले प्रचण्ड र श्रेष्ठलाई पठाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।पाँच दलीय गठबन्धनको सोमबार बसेको बैठकले समन्वय समिति गठन गरेको थियो । जसअनुसार ५ दलबाट दुई–दुई जनाको प्रतिनिधित्व रहनेछ भने थप एक जना सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई पनि राखिएको छ ।&nbs