बागमती प्रदेशमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्नेको सङ्ख्या थपिएको छ।
प्रदेश निर्वाचन कार्यालय, हेटौँडामा पुगेर थप एक जना प्रदेश सभाका सदस्यले शुक्रबार एकीकृत समाजवादी रोज्दै सनाखत गरेपछि एमाले छाड्ने प्रदेश सभाका सदस्यको सङ्ख्या प्रदेश सभामा १३ जना पुगेको छ। एकीकृत समाज...