काभ्रेका स्थानीय तह : योजना र बजेट निर्माणमा व्यस्त

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकका स्थानीय तह आगामी आर्थिक वर्ष २०७९/८० का लागि योजना तथा बजेट निर्माणमा व्यस्त छन् । नवनिर्वाचित यहाँका जनप्रतिनिधि नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजना तर्जुमा तथा स्थानीय स्तरमा भेला, गोष्ठी गरिरहेका छन् । केही पालिकाले भने नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडाध्यक्ष तथा वडा सचिव लक्षित बजेट निर्माण प्रक्रियाका विषयमा जानकारी […]

सम्बन्धित सामग्री

बजेट निर्माणमा व्यस्त दोलखाका स्थानीय तह

काठमाडौँ,९ असार । दोलखाका स्थानीय तह आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणमा व्यस्त छन् । गत वैशाख ३१ मा भएको निर्वाचनमा सबै स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसँगै आगामी आर्थिक वर्षको बजेट निर्मणका लागि जनप्रतिनिधि सभा, गोष्ठी र छलफलमा व्यस्त भएका हुन् । अघिल्ला जनप्रतिनिधिले भन्दा केही फरक, साझा र लोकप्रिय बजेट बनाउने उद्देश्यले […]

सबै स्थानीय तहको बजेटको असार १० गते आउने

काठमाडौं। संघ र प्रदेशले बजेट ल्याइसकेपछि स्थानीय तह यतिबेला बजेट निर्माणमा व्यस्त बनेका छन्। संघले जेठ १५ गते, प्रदेशले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ। सोहीअनुसार, देशभरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारीमा जुटेका हुन्।