नेपाल टेलिकम र सिल्क ग्रुप सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार दोहोरो जित निकाल्दै नेपाल टेलिकम अन्तिम चारमा पुग्न सफल भएको हो । टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ३–२ को सेटमा तथा आइएमई ग्रुपलाई ३–१ को […]

सम्बन्धित सामग्री

सिल्क ग्रुप र टेलिकम फाइनलमा

काठमाडौं । सिल्क ग्रुप र नेपाल टेलिकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रीत प्रतियोगिताको उपाधि नजिक पुगेको छ । दशरथ रंगशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल विद्युत् प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गर्ने क्रममा शुरूको दुई खेल सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित […]

विकास र रत्नजितको टिम फाइनलमा

सिल्क ग्रुप र नेपाल टेलिकम राजधानीमा भइरहेको कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन फाइनल पुगेका छन् ।

सिल्क ग्रुप र नेपाल टेलिकम फाइनलमा

काठमाडौं । सिल्क ग्रुप र नेपाल टेलिकमले काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको फाइनलमा स्थान बनाएका छन् ।  दशरथ रङ्गशालाको कभर्डहलमा जारी प्रतियोगितामा सिल्क ग्रुपले नेपाल बिद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।  सिल्क ग्रुपका विकास श्रेष्ठले बिद्युत प्राधिकरणका दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमाया राईले बिद्युत...

नेपाल टेलिकम र सिल्क ग्रुप फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप राजधानीमा जारी कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा नेपाल टेलिकमले नेपाल आयल निगमलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । पुरुष एकलमा रत्नजित […]

नेपाल टेलिकम र सिल्क ग्रुप सेमिफाइनलमा

काठमाडौं । नेपाल टेलिकमले बुधबार नेपाल बिद्युत प्राधिकरण र नेपाल राष्ट्र बैंकलाई हराउँदै काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।  नेपाल टेलिकमले अब फाइनल प्रवेशका लागि आईएमई ग्रुपसँग प्रतिस्पर्धा गर्नेछ । दुई खेलमा हारेको आईएमई उपाधिको होडबाट बाहिरिसकेको छ ।  प्रतियोगिताको पहिलो दिन राष्ट्र बैंकलाई ३–० ले हराएको...

टेलिकम र सिल्क सेमिफाइनलमा

नेपाल टेलिकम र सिल्क ग्रुप टिम बुधबार कुमारी बैंक काठमाडौं कर्पोरेट टिम च्याम्पियनसिप ब्याडमिन्टनको सेमिफाइनलमा पुगेका छन् ।टेलिकमले दुई जित हात पार्दै सेमिफाइनलमा तय गरेको हो । अब टेलिकमले आईएमई ग्रुपसँग प्रतिस्पर्धा गर्नेछ । आईएमई २ खेलमा हार बेहोर्दै उपाधिको होडबाट बाहिरिएको छ । टेलिकमले नेपाल विद्युत प्राधिकरण र राष्ट्र बैंकमाथि जित निकालेको थियो ।

टेलिकम र सिल्क सेमिफाइनलमा

नेपाल टेलिकम र सिल्क ग्रुप कुमारी बैंक काठमाडौँ टिम च्याम्पियन कर्पोरेट ब्याडिमन्टिनको सेमिफाइनलमा प्रवेश गरेको छ । टेलिकमले दुइ जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

कर्पोरेड ब्याडमिन्टनको टोली घोषणा : रत्नजित र सिमा नेपाल टेलिकममा

काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पुस ६ देखि ९ गतेसम्म आयोजना हुन लागेको काठमाडौँ टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा सहभागी टोलीको नाम सार्वजनिक गरेको छ । एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरेर टोली सार्वजनिक गरेको हो । च्याम्पियनसिपमा नेपाल आयल निगम, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, कुमारी बैंक, कान्तिपुर पब्लिकसन, आईएमई ग्रुप र सिल्क ग्रुप रहेका छन् ।