नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आइतबार कतार प्रस्थान गरेको छ ।नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन् ।छनोट खेल भने आगामी मङ््सिर ६ देखि १२ गतेसम्म युएईमा […]