बूढीगण्डकीको लागत अद्यावधिक गर्दै सरकार, विदा होला गेजुवा ?

३० फागुन, काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको लागत अनुमान अद्यावधिक गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलले नेपाल विद्युत प्राधिकरण अन्तरगतको एनईए इन्जिनियरिङ कम्पनीलाई लागत अनुमान अद्यावधिक गर्न जिम्मा दिने बारे छलफल अघि बढाएको छ । २०७३मै बूढीगण्डकीको करिब ३ खर्ब ११ अर्ब रूपैयाँ (२ हजार ५९३ मिलियन अमेरिकी डलर) मा आयोजना […]

सम्बन्धित सामग्री

कर्णालीका जलविद्युत् आयोजना : धेरै अध्ययनकै चरणमा

सुर्खेत, साउन ३। भेरी–१ मा लगानी गर्न गेजुवा तयार रहेको छ । कर्णाली प्रदेशमा २७० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । जाजरकोट र रुकुमको सिमानामा प्रस्तावित अर्धजलाशययुक्त भेरी–१ जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ निर्माण कम्पनी गेजुवा ग्रुपले उत्पादन अनुमति मागेको हो । उक्त कम्पनीले यसअघि आयोजनाको अध्ययन गरिसकेको छ […]

कम्पनी खडा गरेर बूढीगण्डकी आयोजना बनाउने सरकारको निर्णय

सरकारले कम्पनी खडा गरेर बूढीगण्डकी जलविद्युत आयोजना बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेगरी कम्पनी खडा गरेर अघि बढ्ने निर्णय गरेको हो । केही समयअघि सरकारले राष्ट्रिय गौरवको १२०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने निर्णय गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । सोही अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गरेको हो ।

बुढीगण्डकी परियोजना रद्दपछि चीन रुष्ट

बुढीगण्डकी परियोजना निर्माणका लागि चिनियाँ सरकारी स्वामित्वको चाइना गेजुवा वाटर एन्ड पावर गु्रुप कम्पनी लिमिटेडसँग नेपाल सरकारले दुईपटकसम्म सम्झौता गरेर रद्द गरेको छ। संयोग कस्तो भने उक्त परियोजना वाम नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई जिम्मा लगाउने र का...

बूढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय स्वागतयोग्य छ : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड’ बाट खोसेर आन्तरिक स्रोतबाटै वित्तीय व्यवस्थापन गरी आफैं आयोजना निर्माण गर्ने निर्णय गरेपछि महामन्त्री शर्माले यस्तो बताएका हुन् । बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य l श्रद्देय @kpsharmaoli को आत्मालोचना सुन्

बूढी गण्डकी गेजुवालाई नदिने सरकारको निर्णय

काठमाडौँ। सरकारले बूढी गण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बूढी गण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई बिदा गर्ने र स्वदेशी लगानीमै बनाउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्ताव सदर गर्ने निर्णय गरेको हो । चिनियाँ कम्पनीसँग वार्ता गरेर परियोजना अघि बढाउने गरी यसअघि भएको मन्त्रिपरिषद्को […]

बूढीगण्डकीमा गेजुवालाई धेरै कुर्न नसकिने सरकारको निष्कर्ष

९ पुस, काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना अघि नबढाए गेजुवाबाट खोस्ने संकेत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई आयोजना अघि बढाउनेबारे एउटा ‘समयसीमा’ दिइसकेको बताएकी छिन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले बूढीगण्डकी आयोजना होल्ड गरेर राख्न नसकिने बताइन् । ‘यो आयोजनामा आफ्नै […]

गेजुवा–बूढीगण्डकी सम्झौता खारेज गर्न निर्देशन

हचुवाका भरमा बिनाप्रतिस्पर्धा चीनको गेजुवा ग्रुपलाई बूढीगण्डकी आयोजना निर्माणको जिम्मा दिएको भन्दै संसद्को कृषि तथा जलस्रोत र अर्थ समितिले सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुढिगण्डकी आयोजना चीनको गेजुवा कम्पनीलाई दिने निर्णयको विरोध

काठमाडौं। बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयप्रति विज्ञहरुले आपत्ति जनाएका छन्।  विज्ञहरुले नेपालको जलविद्य्ुत क्षेत्रको विकासमा निजी…