गण्डकीको बजेट मार्सल लगाएर पारित, विपक्षी एमाले सांसदद्वारा तोडफोड

प्रमुख प्रतिपक्ष दल एमालेले लगातार संसद् बैठक अवरोध गरेपछि गण्डकीमा मार्सल लगाएर विनियोजन विधेयक २०७८ (बजेट) पारित गरिएको छ । पटकपटक बसेको कार्य व्यवस्था परामर्श समिति बैठकमा सहमति जुट्न नसकेपछि बजेट पारित गर्न मार्सल परिचालन गरिएको थियो । त्यस क्रममा सांसदले तोडफोडसमेत गरेका थिए ।

सम्बन्धित सामग्री

विवादकाबीच गण्डकीको बजेट पारित

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट पारित भएको छ । बिहिबार बसेको प्रदेश सभा बैठकले बजेट बहुमतले पारित गरेको हा । बजेटका विषयमा सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको...

गण्डकीको बजेट बहुमतले पारित

गण्डकी सरकारको बजेट पास भएको छ । बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट पेस गरेको थियो । १ असारमा बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेन ।निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलकै कारण संसद् रोकिएको थियो । उक्त कार्यक्रम नाम फेरेर ल्याउन अर्थमन्त्री रामजी बराल राजी भएपछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो । ६ दिनको निरन्तर छलफलपछि बिहीबार

गण्डकीको बजेट : ‘मन्त्रीहरूलाई हाई पे, जनतालाई के न के’

पर्वत : बजेटको विषयलाई लिएर गण्डकी प्रदेश सभा शुक्रवारदेखि अवरुद्ध छ। असार १ गते संसद्‌मा पेश भएको बजेटमाथिको छलफल असार २० गते शुरु भएको थियो। शुक्रवारको सदन अवरुद्ध गर्ने वेला प्रतिपक्षी एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रतिपक्षीलाई बजेट आवश्यक नपर्ने भन्दै ‘तपाईँहरू बाँडेर लिनुहोस्, कसलाई कति लाने भनेर २० दिनसम्म बाँडेर मिलाउनुभयो’ भनी बोलेका थिए।प्रतिपक्षीले बोलेको जस्तै गरी गण्डकी प्रदेश सरकारले आर्थिक आर्थिक वर्ष २०७९।०८० का लागि बजेटमा त्यस्तै अवस्था देखिए

गण्डकीको बजेट विवाद समाधान

मन्त्रिपरिषद्ले पारित गरेकोभन्दा फरक बजेट अर्थमन्त्रीले सार्वजनिक गरेको भन्दै गण्डकीमा सुरु भएको विवाद समाधान भएको छ । १ असारमा बजेट ल्याउनुपूर्व गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बजेट पारित गर्‍यो । अर्थमन्त्री रामजी बरालले...

गण्डकीको बजेट ३५ अर्व ९० करोड

पोखरा, १ असार । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिव ३६ अर्वको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये चालूतर्फ १३ अर्व २६ करोड ८८ लाख अर्थात ३५.९५ प्रतिशत र पूँजीगततर्फ २२ अर्व १४ करोड १ लाख अर्थात ६१.६६ […]

गण्डकीको बजेट ३५ अर्व ९० करोड

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिव ३६ अर्वको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये चालूतर्फ १३ अर्व २६ करोड ८८ लाख अर्थात ३५.९५ प्रतिशत र पूँजीगततर्फ २२ अर्व १४ करोड १ लाख अर्थात ६१.६६ प्रतिशत विनियोजन […] The post गण्डकीको बजेट ३५ अर्व ९० करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

तथ्यांकमा यस्तो छ गण्डकीको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।बजेटमा चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् कुल बजेटको ३६.९५ प्रतिशत रकम विनियोजन गरिएको छ । यस्तै, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार अर्थात ६१.६६ प्रतिशत बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात १.९३ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्त

गण्डकीको बजेट ३५ अर्ब ९० करोड (पूर्णपाठ)

१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् । चालु आर्थिक वर्षमा भन्दा करिब ६ […]

प्रतिपक्ष बाहिरिए पनि गण्डकीको  बजेट बहुमतले पारित

पर्वत : गण्डकी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट बहुमतले पारित भएको छ।प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार बसेको २४ सौँ बैठकबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ पेश गरेको बजेटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८-७९ विनियोजन विधेयक बहुमतले पास भएको हो।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार २८ गते प्रदेशसभामा पेस गरेका थिए। बजेट पास गर्नैपर्ने अवस्था रहेको बेल