चितवनमा ३० प्रतिशत धानबाली क्षति

धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाडो अवस्थामा छैन ।कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिश

सम्बन्धित सामग्री

अर्घाखाँचीमा वर्षाले धानबाली क्षति भएका कृषकलाई राहत प्रदान

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका कृषकहरुलाई राहत स्वरुप नगद प्रदान गरेको छ । जस अन्तर्ग नगरपालिकाको वडा नम्बर ५ भित्रका ३० जना कृषकहरूलाई राहत स्वरुप नगद प्रदान गरिएको वडा अध्यक्ष ऋषव अधिकारीले बताउनुभएकाे हाे । वडाको मथुरावेशी क्षेत्रमा ५८.५ रोपनी क्षेत्रफलमा बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको थियो । […]

आकाश खुलेसँगै धानबाली भित्र्याउन भ्याइनभ्याइ

कैलाली– झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले  कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए  तर चार/पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन् । अहिले धान काट्न, […]

धानबाली भित्र्याउन भ्याइनभ्याइ

काठमाडौँ,१ कार्तिक । झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए तर चार÷पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन् । अहिले […]

धानबाली भित्र्याउन भ्याइनभ्याइ

अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए तर चार/पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन्।...

बर्षाका कारण बर्दियामा काटेर सुकाएको धानबाली क्षति

बर्दिया । बर्दियाको राजापुर, गुलरिया, मधुवन लगायतका क्षेत्रमा काटेर खेतमै सुकाएको धान बर्षाले डुवानमा परेको छ । बर्षाका कारण क्षति भएको धानबालीको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार ४ सय ९४ विगाह क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । बर्दियामा ३ […]

बाढीले १९ लाखभन्दा बढीको धानबाली क्षति, राहत रकम पाँच लाख

गत कात्तिक पहिलो साता जुम्लामा बेमौसमी वर्षासँगै आएको बाढीले ठूलो मात्रामा धानबाली क्षति गर्‍यो । बाढीबाट

कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुगेको बताए । “अहिले वडास्तरबाट क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ”, उनले भने, “डुबानले सबैभन्दा बढी क्षति यहाँको दक्षिणी क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकातिर भएको देखिन्छ ।” कञ्

बेमौसमी वर्षाले २० प्रतिशत धानबालीमा क्षति

काठमाडौँ । बेमौसमी वर्षाले तराई भेग तथा पहाडी क्षेत्रमा २० प्रतिशतसम्म धानबाली क्षति भएको छ। देशभर यस वर्ष करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेलका अनुसार कुल बालीको करिब १५–२० प्रतिशतसम्म क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अझै लगातार पानी […]

चितवनमा ३० प्रतिशत धानबाली क्षति

धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पुर्याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान …