कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की

एजेन्सी- बलिउडका अभिनेता विक्की काैशल र उनकी श्रीमती तथा अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की आएकाे छ। मुम्बई प्रहरीले ज्यान मार्ने धम्की आएसँगै यस आरोपमा मुद्दा दर्ता गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार पुलिसले यो मुद्दा अज्ञात व्यक्तिहरूविरुद्ध दर्ता गरेको हाे। मुद्धा मुम्बईको सान्ता क्रुज पुलिस स्टेसनमा दर्ता गरिएको छ। मुम्बई पुलिसका अनुसार यस मामिलामा […]