एमालेकाे केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेको केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बस्दैछ । बैठकमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय,...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय  कमिटीको तेस्रो दुई दिने पूर्ण बैठक आजदेखि सुरु हुँदै छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्य योजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)केन्द्रीय  कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै

काठमाडौं : नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बैठक आज र भोलि बस्ने समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए। बबरमहलस्थित कार्की ब्यांकेटमा बस्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ। बैठक ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। पोलिटब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनक

एमसीसी 'किचलो'बीच माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं : एमसीसीका विषयलाई लिएर आन्तरिक विवाद चुलिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। बैठकमा अमेरिकी सहायत परियोजना (एमसीसी) सँगको सम्झौता, स्थानीय निर्वाचन, केन्द्रीय कमिटी पूर्णता, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी र पोलिटब्युरो गठन लगायतका एजेन्डा छन् । अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारीको टुंगो लागेको छैन।…