नागरिकता विधेयक फिर्ता गरियोस् : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले कुनैपनि देशले नागरिकताको विषयलाई हेलचेक्रयाई र राजनीतिक खेल नबनाउन सरकारलाई आग्रह गरेका छन् । उनले नागरिकता सम्बन्धि पछिल्लो विधेयकले विदेशीलाई ढोका खोल्न लागेको भन्दै आपत्ति जनाउदै विधेयक फिर्ता लिन माग गरे । उनले देश अप्ठेरो अवस्थामा रहेको र चुनावमा जाँदै गरेको अवस्थामा जनसंख्याको राजनीतिबाट देशलाई असर पार्ने काम नगर्न विरोधको सुचना दिएको पनि बताए । यस्तै अर्का सांसद शेरबहादुर तामाङले असमान ढंगले नागरिकता विधेयक आएको भन्दै  नेपाली नागरिकले विवाह गर्ने वि