निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको सुझावः एमसिसीको ठेक्का पार्नुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाले ठेक्का खोल्ने भएकोले त्यो हात पार्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन्।...

सम्बन्धित सामग्री

१० करोड ठेकदार सम्झौता गरेर निर्माण व्यवसायी सम्पर्कविहीन

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको निर्माणाधीन भवन अलपत्र परेको छ । १० करोड भुक्तानी लिएर निर्माण व्यवसायी अर्जुन दहाल सम्पर्क विहीन भएपछि निर्माणाधीन भवन अलपत्र परेको हो । अस्पतालको ओपिडी भवनको माथिल्लो तला थप्नका लागि रबिना एण्ड अभिषा जेभी काठमाण्डौले ११ करोड ३४ लाख ३३ हजार १ सय १८ रुपैयाँमा ठेक्का लिएको थियो । […] The post १० करोड ठेकदार सम्झौता गरेर निर्माण व्यवसायी सम्पर्कविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्माण व्यवसायी सम्पर्कविहीन

गलकोट, ७ असार । सम्झौता मिति सकिँदासम्म सकड कालोपत्र नगरेर अलपत्र छोड्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्न स्थानीयवासीले माग गरेका छन् । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका– ७ रेश जाने एक्लेखेतदेखि काफलबोट जाने सडक निर्माणको जिम्मा पाएको निर्माण केम्पनी पटक–पटक सडक अलपत्र छोडेर सम्पर्कविहीन भएको छ । स्थानीयवासीले ठेक्का रद्दको मागसहित काठेखोला – ७ वडा अध्यक्ष […]

ठेक्का लिएर काम नगर्नेलाई कारवाही

तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने भएको छ । सम्झौता अनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारवाही गर्ने तयारी गरिएको हो । ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र […]

ठेक्का अलपत्र बनाउने १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ। कार्यालयका अनुसार मुख्य व्यक्ति सैलेन्द्र कुमार कुरुम्वाङ…

११ कम्पनीसँगकाे ठेक्का रद्द हुँदै

नेपाल विद्युत प्राधिरणले ११ निर्माण व्यवसायी कम्पनीलाई दिएको ठेक्का रद्द गर्ने तयारी गरेको छ । विभिन्न आयोजना निर्माण गर्ने ठेक्का लिएर सम्झौता बमोजिम समयमै कार्य सम्पन्न नगरेपछि त्यस्ता ठेकेदार कम्पनीको ठेक्का रद्द गर्ने तयारी गरेको हो । नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गतको डोटी वितरण केन्द्रले विभिन्न आयोजना निर्माणका लागि दिएका ११ वटा ठेक्का […]

पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । “विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । […]

३ अर्बको ठेक्का क्षमता भएका निर्माण व्यवसायी दर्जन मात्रै !

काठमाडौं, फाल्गुन १ । सरकारले ठेक्का लिने क्षमतालाई बढाएर ३ अर्बसम्म पुर्‍याउँदै गर्दा यो रकमको ठेक्का लिने क्षमता भने नेपालमा सीमित निर्माण व्यवसायीहरूसँग मात्रै रहेको देखिन्छ । नेपाल निर्माण व्यवसायी महासंघमा अहिले करीब १७ हजारभन्दा बढी निर्माण व्यवसायीहरू आधिकारिक रूपमा दर्ता भएर सञ्चालनमा छन् । यीमध्ये १ दर्जन निर्माण व्यवसायीहरू मात्रै ३ अर्बसम्मको ठेक्का लिन […]

निर्माण व्यवसायी नै भन्छन् – एउटा आयोजना पुरा भएपछि मात्रै अर्को ठेक्का दिनुपर्छ

इलाम– निर्माण व्यवसायीको व्यावसायिक छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले एउटा कम्पनीले पाएको काम पुरा गरेपछि मात्रै अर्को आयोजना दिनुपर्ने बताएका छन् । निर्माण व्यवसायी संघ इलामको २०औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमका सहभागी महासंघका अध्यक्ष तथा पदाधिकारीले यस्तो धारणा राखेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले एउटा आयोजनाको ८० […]

भवन निर्माण अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन

गुल्मी : मदाने गाउँपालिका–६ मा निर्माणधीन विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। भारतीय राजदुतावासबाट प्राप्त धाराचौर आधारभुत विद्यालयको १६ कोठे भवन निर्माण कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको प्रधानाध्यापक विष्णु घिमिरेले बताए।भवन निर्माणका २०७३ मा प्रवेश वसिष्ठ शुभनारायण जेभी कन्स्ट्रक्सन काठमाडौंले ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा २०७५ असोजमा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ। तर, दुईपटक म्याद थप गर्दा पनि काम पूरा नगर