सिन्धुली-१ मा कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिए

२६ असोज, सिन्धुली । सिन्धुली-१ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामप्रसाद अधिकारीले नाम फिर्ता लिएका छन् । सिन्धुली-१ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे उम्मेदवार बनेका छन् । कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवारको आकांक्षी रहेका उनले टिकट पाएका थिएनन् । गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी उनले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले नाम फिर्ताका […]