पहिरोमा पुरिएर पुरेर पाल्पामा एकको मृत्यु

पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–१ स्थित कचल निवासी ६१ वर्षीय दिल बहादुर हिस्कीको पहिरोमा पुरिएर ज्यान गएको हो ।पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बुधबार बिहान करिब सवा ९ बजेको समयमा घरदेखि करिब ८ किमी पूर्वमा रहेको खेतमा सिंचाइका लागि कुलो खन्ने क्रममा माथिबाट खसेको ढुंगासहितको पहिरोले दिलबहादुर पुरिएका थिए । स्थानीयले उद्दार गरेर दोभान प्रहरी चौकी हुँदै थप उपचारका लागि लुम्बिनी प्रदेश  अस्पताल पठाइएकोमा बाटैमा मृत्यु भएको हो ।&

सम्बन्धित सामग्री

पहिरोमा पुरिएर एकको मृत्यु

कालिकोट । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो । कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेकाबेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर कालिकोट पचालभरना गाउँपालिका–८ खडितोलीका ३० वर्षीय धीर सज्यालको […]

पहिरोमा पुरिएर नुवाकोटमा एकको मृत्यु

नुवाकोट ।  बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिइने प्रहरीको भनाइ […]

पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित लामाबगर नजिकै पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।...

पहिरोमा पुरिएर एक र खोलाले बगाएर एकको मृत्यु

पहिरोमा परि एक र खोलाले बगाएर एक गरि कास्कीमा शनिबार दुई जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका २० भलाममा गएको पहिरोमा परि बिहिबारदेखि बेपत्ता ३ वर्षीय सन्तोष श्रेष्ठलाई उद्धारमा...

सुख्खा पहिरोमा पुरिएर एकको मृत्यु, दुई घाईते

न्युज अफ नेपाल, पर्वत । पर्वतको जलजला गाउँपालिका ३ वारीबेनीमा ग्यारेज माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । वारीबेनीमा रहेको रारा अटो मोवाइल्समा माथिबाट खसेको पहिरोमा पुरिएर गाडी मर्मतका लागि आएका एक चालकको मृत्यु भएको छ भने दुई जना घाईते भएका हुन् । गाडी मर्मतका लागि आएका ध १ ज ६६३२ […]

पहिरोमा पुरिएर एकको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचौरमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।

पहिरोमा पुरीएर एकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर– ५ मैदानमा हिजो साँझ गएको पहिरोमा परी धातिवाङ्गका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । स्थानीय मेघराज घिमिरेको घरमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सुनालाई लाई पाँच घण्टापछि […]

पाल्पामा पहिरोमा पुरिएर एकको मृत्यु, एक बेपत्ता

पाल्पा । पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएके छ । तिनाउँ गाउँपालिका ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथि बाट झरेको पहिरोले घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो । पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर बगाउदा सोही ठाउँका पुजा परियारको ४ बर्षिय […]

पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु

पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।