रोनाल्डोविना अल नासर रोकियो

एजेन्सी – कप्तान तथा स्टार भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अनुपस्थित रहँदा ब्राजिली फरवार्ड एन्डर्सन टालिस्काको ह्याट्रिकका बावजुत अल नासर साउदी प्रो लिगमा रेलिगेसन क्षेत्रमा रहेको अल हाजिमसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा अल नासर चार पटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा अल हाजिमसँग ४–४ गोलको बराबरीमा रोकिन पुगेको हो । अल नासरका लागि एक […] The post रोनाल्डोविना अल नासर रोकियो first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

अल नासर च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी – साउदी प्रो लिग क्लब अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । युनाइटेड अरब इमिरेट्सको अल एइनसँग टाइब्रेकरमा ३–१ ले पराजित हुँदै अल नासर अन्तिम आठबाट बाहिरिएको हो । दोस्रो लेगमा ४–३ को जित निकालेपनि समग्रमा ४–४ गोलको बराबरीपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । पहिलो लेगमा अल नासर १–० […] The post अल नासर च्याम्पियन्स लिगबाट बाहिरियो first appeared on हाम्रो खेलकुद.

अल रइदसँग अल नासर पराजित

काठमाडौं- साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल रइदले अल नासरमाथि ३-१ गोलको शानदार जित हासिल गरेको हो । अल रइदको जितमा क्रिम एल बेर्काओउइ, मोहमद फोउजैर र अमिर सयोउदले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि एक गोल आइम्यान याहयाले फर्काएका थिए । यो […]

अल नासर च्याम्पियन्स लिगको पहिलो लेगमा पराजित

एजेन्सी – साउदी टोली अल नासर एसियाली च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । क्वाटरफाइनल अन्तर्गत हिजो राति भएको पहिलो लेगमा अल नासर युएईको टोली अल अइन विरुद्ध १-० ले पराजित भएको हो । अन अइनको जितमा सोफियान रहिमीले खेलको ४४औं मिनेटमा गरे । उनले काकुको पासको सदुपयोग गर्दै गोल गर्न सफल भएका […] The post अल नासर च्याम्पियन्स लिगको पहिलो लेगमा पराजित first appeared on हाम्रो खेलकुद.

अल नासर एसियाली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । साउदीकै टोलीमा अल फायहामाथि दुई लिगमा समग्रमा ३-० को नतिजा निकाल्दै अल नासर क्वाटरफाइनलमा प्रवेश गरेको हो । हिजो भएको घरेलु दोस्रो लेगमा अल नासर २-० ले विजयी भएको हो । अल नासरको जितमा १७औं मिनेटमा ओटाभियो र ८६औं मिनेटमा […] The post अल नासर एसियाली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.

एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी

काठमाडौँ– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब इस्तिकोलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अल नासरका अब्दुलरहमान घारिब र इस्तिकोलका  अलिशेर जालिलोभले एक–एक गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा इस्तिकोलका अलिशेरले […]

अल नासर अप्रत्याशित पुनरागमन गर्दै च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – हारको संघारमा पुगेको स्थितिबाट खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई ४-२ ले पराजित गरेको छ । च्याम्पियन्स लिगमा छनोट हुन खेलिएको प्लेअफमा अल नासर ८७ औं मिनेटसम्म २-१ ले पछाडी थियो । तर अन्तिम ९ मिनेटमा अल नासरले ३ गोल थप्दै […] The post अल नासर अप्रत्याशित पुनरागमन गर्दै च्याम्पियन्स लिगमा छनोट first appeared on हाम्रो खेलकुद.

रोनाल्डो चम्कँदा अल नासर च्याम्पियन

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेको छ । साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै १० खेलाडीमा समेटिएको अल नासर च्याम्पियन बनेको हो । अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका माइकलको गोल सान्त्वना […] The post रोनाल्डो चम्कँदा अल नासर च्याम्पियन first appeared on हाम्रो खेलकुद.

अल नासर अरब क्लब कपको सेमिफाइनलमा

एजेन्सी – साउदी क्लब अल नासर अरब क्लब कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलमा मोरक्कोको राजा क्लासबान्कालाई हराउँदै अल नासर अन्तिम चारमा प्रवेश गरेको हो । अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डो, सुल्तान अल घानाम र सेको फोफानाले १-१ गोल गरेका थिए । रोनाल्डोले १९ औं मिनेटमा सुरुवाती अग्रता दिलाएपछि […] The post अल नासर अरब क्लब कपको सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

रोनाल्डोको गोलसँगै अल नासर क्वाटरफाइनलमा

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा बराबरी गोल गर्दै हारबाट जोगाएपछि अल नासर अरब च्याम्पियन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जामालेकसँग १-१ को बराबरी खेल्दै अल नासर समूह उपविजेताको हैसियतले नकआउट चरणमा पुगेको हो । समूह सी मा अल नासरले ३ खेलमा ५ अंक जोड्दा अल शबाब ३ […] The post रोनाल्डोको गोलसँगै अल नासर क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.

परिवारसहित साउदी पुगे रोनाल्डो, आज अल–नासर क्लबसँग सम्झौतामा गर्ने

काठमाडौं, पुस १९ । विश्व प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी पुगेका छन् । अल–नासर क्लबमा आवद्ध भएका उनी औपचारिक रुपमा आजदेखि समाहित हुन साउदी अरव पुगेका हुन् । साउदी समय अनुसार साेमबार राति ११ बजे परिवारसहित पुगेका थिए । अल–नासर क्लबले मंगलबार रोनाल्डोको लागि औपचारिक स्वागत समारोह राखेको छ । साउदी समय अनुसार साँझ ७ […]