‘रसियाका पाँचजना नेपालीको उद्धार गर्न भारत गुहार्ने?’

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकार छ कि छैन भन्दै प्रश्न उठाएका छन्। विहीबार प्रतिनिधिसभाको बैठकमा रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारका लागि माग गरेको भन्दै यो देशमा सरकार होइन, कुर्सी मात्र भएको बताए । उनले भने, ‘यसो हेरेँ, सरकार त छ । तर सरकार छ कि छैन […]

सम्बन्धित सामग्री

इजरायलबाट उद्धार गरिएका १८ जना दिल्ली आइपुगे

युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकलाई पनि ल्याएको हो ।

युक्रेनबाट चार नेपालीको उद्धार गरेकोमा देउवाले दिए मोदीलाई धन्यवाद

उनीहरु भारत हुँदै काठमाडौं आइपुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यावाद दिएका छन् । ‘चार जना नेपाली युक्रेनबाट भारत हुँदै भर्खर काठमाडौं आइपुगेका छन् ।

युक्रेनबाट ५ सय ३३ नेपालीलाई सुरक्षित बाहिर निकाल्यौँ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताए ।उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताए ।  भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिए । मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बै

यसरी गर्दै छ सरकारले भारतबाट फर्कने नेपालीको उद्धार

काठमाण्डौ –श्रम स्वीकृति लिएर रोजगारीका लागि गएकाहरुको विवरण सरकारसँग भए पनि खुल्ला सीमाना भएको भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्याँक छैन । अघिपछि सरकारको कुनै सहयोगबिनै नेपाल भारत आवतजावत भए पनि अहिले कोरोना महामारीका कारण समस्यामा परेर भारतबाट स्वदेश फर्कन खोज्नेहरु सीमापारी निकै समयसम्म अलपत्रै परे । महा...

अस्ट्रेलिया र इन्डोनेसियाबाट चार नेपालीको उद्धार

भारत सरकारले अस्ट्रेलिया र इन्डोनेसियाबाट चारजना नेपालीको उद्धार गरेको छ । भारतले आफ्ना नागरिक फर्काउने

अस्ट्रेलिया र इन्डोनेसियाबाट भारतद्वारा चार नेपालीको उद्धार

भारत सरकारले अस्ट्रेलिया र इन्डोनेसियाबाट चारजना नेपालीको उद्धार गरेको छ । भारतले आफ्ना नागरिक फर्काउने

भारतको मनिपुरबाट १४७ महिलासहित १७९ नेपालीको उद्धार

काठमाडौं । नेपालका विभिन्न जिल्लाबाट भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका १ सय ७९ जनाको भारतको मनिपुरस्थित