तराई–मधेशमा झिझिया लोप हुँदै

रौतहट : तराई मधेशमा दशैँको अवसरमा महिलाले देखाउने साझा लोक संस्कृति झिझिया लोप हुन थालेको छ। नेपालको तराई मधेश तथा उत्तर बिहारको समान सांस्कृतिक धरोहरको रूपमा रहेको झिझिया तराई मधेशका गाउँघरमा समेत खेल्न बन्द  हुन थालेको छ।एक दशक पहिलेसम्म मनाइने गरेको महिलाहरूको स्वाभाविक सामूहिक उत्सव साना बालिकाहरूमा सीमित हुँदै लगभग लोप हुने अवस्थामा पुगिसकेको छ।प्वालै प्वाल पारिएको घैँटोमा दियो राखेर टाउकोमा राखी महिलाहरू झिझियाका गीत गाउँदै नाच्ने परम्परा थियो। घटस्थापनादेखि महानवमीसम्म राति

सम्बन्धित सामग्री

मिथिला क्षेत्रमा घन्किने झिझिया गीत लोप हुँदै

जनकपुरधाम : मिथिला क्षेत्रमा घन्किने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको समूह अब देखिन छाडेको छ। ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा!’ यस्ता गीतको रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर बडा दशैँं पर्वमा मिथिलानीहरूले (मिथिलाका नारी) सुरिल...

मिथिला क्षेत्रमा घन्किने झिझिया गीत लोप हुँदै

–गोपालप्रसाद बराल  बर्दिवास, असोज ११ गते । मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको...