ऋणको किस्ता तिर्न जब बैंकबाट पत्र आयो......

ऋणको किस्ता तिर्न जब बैंकबाट पत्र आयो, बर्दिया, बढैयाताल–४ निवासी प्यारी मगर्नी छांगाबाट खसेझै भईन्। उनले आफ्नो नामको जमिन धितो राखेर कसैले बैंकबाट यति सजिलै पैसा झिक्ला भन्ने कल्पना सम्म गरेकी थिइनन्। तर, नसोचेकै घटना आईलाग्यो।...

सम्बन्धित सामग्री

भाडा वृद्धि र उच्च ब्याजले व्यवसायी पलायन हुने क्रम रोकिएन

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ। पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली हुन थालेका हुन्।आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले बताए।“भाडा वृद्धि, बैङ्कको उच्च ब्याजदर र  ऋणको किस्ता तिर्न नसक्दा २५ देखि ३० प्रतिशत व्यावसायिक सटर खाली भएका छन्,” उनले भने, &l

वास्तुशास्त्रः थाहा पाउनुहोस् ऋणको किस्ता तिर्न कुन दिन रोज्ने ?

एजेन्सी । ऋणबाट बच्ने उपायको बारेमा वास्तुशास्त्रमा उल्लेख गरिएको छ । कतिपय बाध्यताका कारण धेरै पटक ऋण लिनुपर्ने हुन्छ । हामी ऋण लिन्छौं तर तिर्न असमर्थ हुन्छौँ ।

ऋण तिर्न नसकेपछि वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत

समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि समयै ऋण तथा किस्ता नतिर्दा वायु सेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको हो ।निगमले २०७५ सालदेखि लगानी कोष र सञ्चय कोषबाट लिएको ऋणको किस्ता, ब्याज कुनै बुझाएको छैन । ऋण तिर्नका लागि निगम व्यवस्थापनलाई दुई निकायले बारम्बार ताकेता गरे पनि निगमले चासो देखाएको छैन । दुवै कोषका अधिकारीहरू ऋण असुलीका लागि अहिले अर्थ मन्त्रालय गुहारिरहेका

इसेवाबाट कुनेपनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबार देखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । उनले भने, &lsqu

बैङ्कको किस्ता तिर्न ताकेता नगरिने

कोरोना माहामारीको कारण भएको निषेधाज्ञामा बैङ्कहरूले ऋणको किस्ता तिर्न दबाब नदिने भएका छन् । यद्यपि, ऋण तिर्ने क्षमता हुनेहरुले भने समयमै तिर्नुपर्ने बैंकर्सहरुले बताएका छन् । ऋण तिर्ने समय आए स्मरण गराउने तर दबाब नदिने बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । उनले भने, ‘मासिक किस्ता तिर्ने ऋणीहरुले आफ्नो मासिक आम्दानी देखाएर ऋण लिएका हुन्छन् । मासिक आम्दानी छ भने खातामा बचत हुन्छ र उनीहरुले त्यहीबाट तिर्नसक्छन् । तर तिर्नै पर्ने ताकेता भन्दा पनि सम्झाउँछौ ।’ नियमित आम्दान

‘दुईवर्ष किस्ता र ब्याज तिर्न सक्दैनौ’ | Nagarik News - Nepal Republic Media

कोरोना भाईरस संक्रमणले व्यावसाय धरापमा परेको भन्दै पर्यटन व्यावसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज आगामि दुईवर्षसम्म तिर्न नसक्ने बताएका छन्। बैंक तथा वित्तीय संस्थालाई कर्जा तिर्नका लागि प्रदेश सरकारले निश्चित प्रतिशत ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

वाइडबडी किन्न लिएको ऋणको किस्ता र ब्याज तिर्न सकेन नेपाल एयरलाइन्सले

ऋण र व्याज समयमै तिर्न नसकेमा जरिवाना र ब्याजको ब्याज समेत तिर्नुपर्नेगरी सम्झौता भएकाले निगमलाई झनै व्ययभार बढ्नेछ।