बैंकरले ब्याजदर घट्ने आश्वासन दिँदा सेयर बजार बढ्यो

बैंकरले लगानीकर्तालाई ब्याजदर घट्ने आश्वासन दिएपछि सेयर बजार बढेको छ। अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहित नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरु र नेपाल पुँजी बजार लगानीकर्ता संघ तथा इन्भेष्टर फोरमको संयुक्त भेटघाटमा बैंकरले असोजपछि व्याजदर घट्ने आश्वासन दिएका हुन्।

सम्बन्धित सामग्री

साताको सेयर बजार : परिसूचक २७ अंकले घट्यो, कारोबार बढ्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २७.३६ अंकको गिरावट आएको छ । साताको ६ कारोबार दिनमध्ये २ दिनमात्रै घटेपनि समग्र परिसूचक १ प्रतिशतले खुम्चिएको हो । गत साता १९ सय ३७ अंकमा रोकिएको नेप्से यो साता १९ सय १० अंकमा आएर रोकिएको हो ।आइतबारदेखि नै वृद्धि देखिन थालेको बजारमा अन्तिम २ कारोबार दिनमा भने उच्च गिरावट आएको थियो । तरलता चापमा देखिएको सहजताले आइतबारदेखि नै बजार बढ्न थालेको थियो । तर, वाणिज्य बैंकहरूको ब्याजदर वृद्धि गर्नै निर्णयसँगै बिहीबार र शुक्रबार उच्च गिरावट आएको हो ।यद्यपि, नेप्से पर

बैंकको ब्याजदर बढ्यो भने सेयर बजार घट्छ ?

आज राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । नीतिगत सुधार गर्दै सेयर बजारमैत्री व्यवस्थाको आसा गरेर बसिरहेका सेयर लगानीकर्ताका लागि मौद्रिक नीति महत्त्वपूर्ण छ

ब्याजदर बढ्यो : सेयर बजार अझै घट्ने संकेत

काठमाडौँ - वाणिज्य बैंकहरूले आकर्षक ब्याज दिएर निक्षेप बढाउन थालेका छन् । लगानीयोग्य रकम (तरलता)मा चाप पर्न थालेपछि बैंकहरूले निक्षेपको ब्याजदर बढाएका हुन् । बैंकहरूले एक वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ब्याजदर बढाएर १० प्रतिशतसम्म पुर्‍याएका छन् ।  कोभिड-१९ का कारण पछिल्लो दुई वर्षमा बैंकहरूले लगानी बढाउन सक…

साताभरमा सामान्य बढ्यो सेयर बजार

अघिल्लो साताको अन्तिम दिन विहिवार केहि सुधारिँदो सेयर परिसूचकांक नेप्से १ अंकले उकालो लागेको छ । यसलाई वाणिज्य बैंक र उत्पादनमूलक साथ दिएको छ । बाँकी विकास बैंक, वित्त लघुवित्त समूहले लगायत सूचीकृत कुनै पनि समूह बढेका छैनन् । यसले आगामी दिनमा सेयर बजारमा बिक्रीकर्ताको नै चाप परी अझै ओरालो लाग्न सक्ने देखिन्छ । कुनै पनि परिसूचक उकालो नलाग्नुको अर्थ आगामी साता पनि सेयर बजार ओरालो लाग्नु नै हो । यसबाहेक कुल कारोवार रकमले समेत साथ दिएको छैन । त्यस बाहेक बैकिङ ब्याजदर, राजनीतिक परिवर्तन जस्ता कुराले पनि सेयर वजारमा असर पर्न सक्छ ।

ब्याजदरसँगै सेयर बजार पनि बढ्यो  - Karobar National Economic Daily

काडमाडौंः वित्तीय प्रणालीमा निक्षेपको ब्याजदर र सेयर बजार विपरीत धु्रवमा हुने गरे पनि नेपाली बजारमा हालैका दिनले यो सिद्धान्त फेल खाएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर वढाए…