२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो कस्तो? बन्दसत्रमा राजनीतिक प्रतिवेदन वाचन गर्दै प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा हाल संचालन भइरहेको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरिरहेका छन्। '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकको राजनीतिक प्रतिवेदन प्रचण्डले पेश गरेका हुन्। प्रतिवेदन पेश गर्दै प्रचण्डले पुँजीवादीहरुले विश्वमा गठबन्धन बनाइरहेको र राजनीतिक…

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुरामबीचको मिलनबिन्दु तयार हुँदै, कम्युनिस्ट छाडेर समाजवादी केन्द्र

काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिस्ट सिद्धान्त त्याग्ने भएका छन् । उनले अब समाजवादको बाटोमा जानुपर्ने निष्कर्ष निकाल्दै नयाँ सिद्धान्तका साथ चुनावमा होमिने बुझिएको छ । प्रचण्डले आजै समाजवादी केन्द्र निर्माणको औपचारिक प्रस्ताव गरेका छन् । समाजवादी कार्यदिशा भएका पार्टी, शक्ति र व्यक्तिहरुको मोर्चा निर्माण गर्ने राजनीतिक प्रतिवेदन समेत […]

प्रचण्ड चाहन्छन् कार्यकर्ता सुधार्न, प्रचण्डलाई नै सुधार्न चाहन्छन् प्रतिनिधि

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ८औँ महाधिवेशनका प्रतिनिधिको साझा बुझाइ हो-माओवादी बिग्रियो। प्रचण्डले बिग्रनुको कारणलाई दस्तावेजीकरण गरे भने प्रतिनिधिले सुधारका उपाय सुझाए। आइतवार उद्घाटन भएको महाधिवेशनको सोमवारदेखि बन्दसत्र सुरु भएको थियो। बन्दसत्रको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देव…

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको हो । महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेको थियो […]

राजनीतिक प्रतिवेदन पेश गर्दै ‘प्रचण्ड’ (फोटोफिचर)

काठमाडौँ, १२ पुस: नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दशत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।-तस्वीरः प्रदीपराज वन्त-रासस

प्रचण्ड द्वारा राजनीतिक प्रतिवेदन पेश : महरा

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेश गरेका छन्।प्रवक्ता,कृष्णबहादुर महराका अनुसार पर्सीदेखि सम्मेलन सुरु हुने र अध्यक्ष कमरेडले डकुमेन्ट प्रस्तुत गरेको र र त्यसमा हामी छलफल गर्ने क्रममा भएको उनले बताएका छन् । यसका लागि ३ बजे फेरी बैठक बस्दैछ।

‘प्रचण्ड अवसरवादी, माधव नेपाल सरकार ढाल्ने भित्रिया योजनाकार’

१५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहयोद्धा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको चर्को आलोचना गरेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा शुरु भएको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगै अदालतको आलोचना गरेका छन् । आफू र आफ्नो नेतृत्वको सरकारको […]

यस्तो छ प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको महाधिवेशन आयोजक समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा तत्कालीन माओवादीसँगको एकता, विवाद र खिचातानीका साथै विविध विषय समेटिएको छ । प्रतिवेदनमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै नेता माधव कुमार नेपालका कारण नेकपाको एकता टिक्न नसकेको आरोप लगाएका छन् ।‘प्रचण्डसहित पार्टीका कतिपय नेताहरुबाट राजनीतिक अस्थिरता सिर्जना गर्ने, सरकारका सकारात्मक काम र उपलब्धिहरुलाई ओझेलमा पार्ने, विपक्षीलाई उ