झापामा क्रसरको अवैध धन्दा, नियमनकारी निकाय मौन

भद्रपुर : सरकारले क्रसर उद्योगलाई व्यवस्थित र मानवीय जोखिम कम गर्न निर्देशिका बनायो। तर, झापामा यो निर्देशिका पालना भएको छैन। झापाका वर्षैदेखि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालित छन्। सरकारको निर्देशिका पालना गर्न न व्यवसायीले तदारुकता देखाएका छन्, न त यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले ध्यान दिएक...

सम्बन्धित सामग्री

सोलु खोलामा अवैध उत्खनन तीव्र, नियमनकारी निकाय मौन

सोलुखुम्बु – सोलुखुम्बुको सोलु खोला ढुङ्गा, गिटी उत्खनन गर्ने थलो बनेको छ । केही समययता सोलुदुधकुण्ड नगरपालिका ४ र ५ क्षेत्रको सोलु खोला अवैधरूपमा ढुङ्गा, गिटी उत्खनन गर्ने थलाे बनेको हो । अहिले सोलु खोलाको बीच भागबाटै डोजर प्रयोग गरी धमाधम ढुङ्गा उत्खनन भइरहेको स्थानीयले बताएका छन् । खोला नै सुकाएर बीचबाट निकालिएको नदीजन्य पदार्थहरू गाडीका गाडी निकासी भइरहेको स्थानीय बताउँछन् । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, ‘सोलु खोला अहिले ढुङ्गा, गिटी उत्खनन गर्ने थलो बनेको...

वन मासेर चुरे क्षेत्रमा धमाधम पक्की घर बन्दै

आफूलाई सुकुम्बासी बताउनेहरूले रौतहटको चुरे क्षेत्रमा अग्ला पक्की घर बनाउन थालेका छन् । नियमनकारी निकाय मौन रहेका कारण चुरेमा धमाधम पक्की घर बन्न थालेको हो । चन्द्रपुर–३ स्थित चुरे क्षेत्रको...

लागुऔषधको ‘ट्रान्जिट’ बन्दै मकवानपुर, नियमनकारी निकाय मौन

हेटौंडा : मकवानपुरमा पछिल्लो समय धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन्। दैनिकजसो लागुऔषध कारोबारी गर्नेहरू प्रहरीको फन्दामा परिरहेका छन्।सडक सञ्जालले घेरिएको मकवानपुर छिमेकी मुलुक भारतको सीमा नाका रक्सौलबाट पनि नजिकै छ। जसले गर्दा यहाँ लागुऔषध कारोबार गर्नेहरू धेरै सल्बलाउने गरेका छन्।झन् जिल्लाकै विभिन्न स्थानमा लागुऔषध गाँजा र अफिमजस्ता पदार्थ पनि उत्पादन हुने गरेकाले मकवानपुरमा लागुऔषध कारोवार गर्ने र सेवन गर्नेहरूको पनि छुट्टै सक्रियता रहने गरेको छ। जिल्लामा उत्पादन भएको लागुऔषध अन्य

खाने तेलमा अचाक्ली मुल्यवृद्धि, नियमनकारी निकाय भने मौन

काठमाडौं : तिहारपछि खाद्यतेलको मूल्य अस्वभाविक रुपमा बढेको छ। तोरी, सूर्यमुखी र भटमासको तेलमा क्रमिक भएको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महंगिएको छ। किन बढ्यो तेलको मूल्य? उपभोक्ता बिक्रेतालाई भाउमा मनोमानी गरेको दोष दिन्छन्। बिक्रेता उत्पादकबाटै बढैर आएको भन्दै पन्छिन्छन्। नियमनकारी निकाय वाणिज्य उपभोक्ता संरक्षण विभागका अधिकारीहरू कारण खोजी भइरहेको भन्दै पन्छिन्छन्।…

विद्युत कटौती बढ्दा मौन विद्युत नियमन आयोग

१९ पुस, काठमाडौं । पछिल्ला दिनमा पूर्वसूचना नै नदिई विद्युत काटिने क्रम बढेपछि उपभोक्ताहरु हैरान छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले प्राविधिक समस्याका कारण लाइन काटिएको प्रष्टीकरण दिँदै आएका छन् । अघोषित रुपमा झ्याप्प–झ्याप्प लाइन काटिने समस्या बढ्दा विद्युत सेवाको नियमनकारी निकाय ‘विद्युत नियमन आयोग’ भने मुकदर्शक भएर बसेको छ […]

कारोबार हुनै छाड्यो जलविद्युत् कम्पनीका सेयर

काठमाडौं । अधिकांश जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनै छाडेको छ । दोस्रो बजारमा सूचीकृत १८ कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेपछि कारोबार हुनै छाडेको हो । सूचीकृत कम्पनीको सेयर अंकित मूल्यभन्दा निकै कममा कारोबार हुँदासमेत नियमनकारी निकाय भने मौन छन् । अंकित मूल्यभन्दा कममा दोस्रो बजारमै सेयर पाउन थालेपछि आगामी दिनमा …

'क्रसर डन'का सामु निरीह सरकार : मापदण्ड विपरीत सञ्चालनमा दर्जनौँ क्रसर

सुमित मिश्र- धनुषा : सञ्चालन भइरहेका अधिकांश क्रसर उद्योग लामो समयदेखि नवीकरण भएको छैन। कतिपय उद्योगले सरकारले तोकेको मापदण्डसमेत पुरा गरेका छैनन्। तर पनि तीनै तहका सरकारलाई चुनौती दिँदै क्रसर उद्योगहरु निर्वाध सञ्चालन भइरहेका छन् धनुषामा। नवीकरणविनै सञ्चालनमा रहेका यस्ता उद्योगलाई कारबाही गर्न भने नियमनकारी निकाय नै मौन देखिएको छ। धनुषाको चुरे

कानुनको धज्जी उडाउँदै क्रसर उद्योग, मौन नियमनकारी निकाय

जनकपुरधाम : धनुषामा दर्तैविनाका क्रसर उद्योगले खोलाबाट अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन् गर्दै आए पनि नियमनकारी निकाय मौन छ। उनीहरूले राज्यका नियमकानुनको धज्जी त उडाइरहेका छन् नै प्रकृतिको अन्धाधुन्द दोहन र सर्वसाधारणको स्वास्थ्यमाथि माथि  गम्भीर असर पुर्‍याइरहेका छन्। प्रदेश २ को प्रवेशद्वारमा नै र...