६९ वर्षकी महिलाको तस्बिरलाई ‘सेक्सी’ भनेर गरिँदै छ ट्रोल

मलयाली अभिनेत्री रजनी चांडी सोसल मिडियामा आफ्ना ग्ल्यामसर तस्बिरका कारण चर्चामा छिन् । यसको एउटै कारण यो हो कि ६९ वर्षको उमेरमा ग्ल्यामरस कपडामा उनका तस्बिर जुन सुरुमा त भाइरल भए तर पछि सोसल मिडियाका ट्रोल्स उनको पछाडि नै परे । गृहिणीबाट अभिनेत्री बनेकी रजनी चांडी साधारणतया साडी लगाउँछिन् तर यो फोटोसुटका लागि उनले फेसनेबल जिन्स, शर्ट डेनिम, जम्पसुट र लङ्ग ड्रेसको प्रयोग गरेकी छिन् । केही तस्बिरमा उनी आफ्नो बगैंचाको ताजा सेतो गुलाबबाट बनेको ताज पनि देखिएकी छिन् । केरलमा महिलाहरु साडी र

सम्बन्धित सामग्री

किन ट्रोल बनाइँदैछ प्रभास र सैफको नयाँ चलचित्र 'आदिपुरुष'को ?

प्रभास, सैफ अली खान र कृति सेनन स्टारर फिल्म आदिपुरुषको टिजर सार्वजनिक भएको छ । ५०० करोडको बजेटमा बनेको यो फिल्मको टिजर २ अक्टोबरमा रिलिज भएको थियो । तर यसलाई सामाजिक सञ्जालमा लगातार ट्रोल गरिँदै छ । कतिपयले यो फिल्ममा तथ्यलाई गलत ढंगले प्रस्तुत गरिएको विश्वास गर्छन् भने धेरैले यसका दृश्यहरू हलिउडबाट नक्कल गरिएको बताएका छन् । ट्रोल हुनुको पहिलो कारण भनेको यो फिल्म महर्षि वाल्मीकिको रामायणमा आधारित रहेको निर्माताहरूले आधिकारिक रूपमा घोषणा गरेका छन् । तर रामायण जस्तै फिल्ममा भगवान राम, र

द कश्मिर फाइल्स : कपिल शर्माले अनुपम खेरलाई किन भने धन्यवाद

फिल्म द कश्मिर फाइल्समा एउटा डाइलग छ, ‘जबसम्म सत्यले जुत्ता लगाएको हुन्छ, तबसम्म झुट संसारभरी घुम्छ ।’हेर्नेहरुका अनुसार यो एउटा डाइलग मात्रै होइन, फिल्मको रिभ्यु हो । तर पर्दा बाहिर पनि यो डाइलग फिल्मका लागि एकदम सटिक साबित भइरहेको छ ।फिल्मको विषयमा सोसल मिडियामा विभिन्न प्रकारका दाबी गरिँदै छ, केही वास्तविकता त केही झुटा । झुटो दाबीको असर यो हो कि मनोरञ्जनको जगतका चर्चित अनुहार कपिल शर्माले ट्वीटरमा आएर स्पष्टिकरण दिनुपरेको छ ।यद्यपि, जुन कारणले कपिल शर्मालाई ट्वीटरमा ट्रोल ग