काठमाडौँ। आज हरिबोधिनी एकादशी मनाइएको छ। भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा-अर्चना गरी मनाइँदै आएको एकादशीमा पोखराको तुलसी घाटमा भक्तजनको भिड लागेको छ। भिड भए पनि भक्तजनहरु व्रत (उपवास) बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन्। हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास छ। हेर्नुहोस् थप […]
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे अझै छलफल गर्नुपर्ने बताएका छन् ।
ओलीकै निवास गुन्डुमा आज बसेको सचिवालय बैठकमा भण्डारीको सदस्यताबारे नेताहरुले कुरा उठाएका थिए । …
भक्तपुर – भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन् । नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित एक हजार ८०० वर्ष पुरानो लिच्छवीकालीन ऐतिहासिक चाँगुनारायण मन्दिरको आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका हुन् । मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चारमध्येको जेठो नारायणका रूपमा मानिँदै आइएको चाँगुनारायण […]