माधवनारायणको पूजा : तस्बिरमा हेर्नुहाेस् चाँगुनारायणसम्म व्रतालुहरूको यात्रा

एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना प्रदेश यात्राको क्रममा आज व्रतालुहरूले चाँगुनारायण पुगेर पूजाआजा गरेका छन् । आजदेखि प्रदेश यात्रा पनि समाप्त भएको छ।पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुग्छन् । बर्तालु आज बिहान चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गर्ने परम्परा छ । माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतक