काठमाडौं । अग्रह हास्याव्यंग्य कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) पुरस्कृत भएका छन् । यी जोडीलाई काठमाडौंमा एक समारोहबीच यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’बाट पुरस्कृत गरिएको छ । राजधानीमा एक साधारण कार्यक्रमबीच मह जोडीलाई यो वर्षको चैत्यदेवी सिंह पुरस्कार प्रदान गरिएको अभिनेत्री चैत्यदेवीले बताएकी छन् । कोरोना संक्रमणका कारण सामान्य कार्यक्रम गरेर नगद …