राप्रपा पनि सरकारसँग असन्तुष्ट

२५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारसँग असन्तुष्ट देखिएको छ । पार्टीको विचार र सिद्धान्तमाथि प्रधानमन्त्री र सत्तारुढ दलका सांसदहरुबाट पटक–पटक प्रहार भएको भन्दै राप्रपा नेताहरुले असन्तुष्टि जनाएका हुन् । १० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा समर्थन गरेको राप्रपा न्यूनतम साझा कार्यक्रम आएपछि मात्र सरकारमा गएको […]

सम्बन्धित सामग्री

राप्रपा नेपालका उम्मेदवारहरूलाई मत दिन थापाको आग्रह

राप्रपा नेपालले बढ्दो धर्मान्तरणलाई रोक्नका लागि सरकारसँग माग गरेको छ । पार्टीको ललितपुर जिल्ला कार्य समितिले शनिवार लगनखेलबाट जुलुसको आयोजना गर्दै देशको अन्तर्राष्ट्रिय पहिचानका लागि सनातन हिन्दूराष्ट्र पुनर्स्थापनाको गरेको हो ।जुलुसपछि आमसभामालाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले आफ्नो पार्टीले  संविधान भित्रैबाट राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको बाटो र तीन तहको संघीय प्रणालीको खारेजी गर्ने संवैधानिक मार्ग प्रसस्त गराएको दाबी गरे । उनले भने, 'राप्रपा नेपालका २५ सद

मूल्यवृद्धि र मल अभावका विषयमा आन्दोलनमा उत्रियो राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मूल्यवृद्धि, मल अभावलगायतका विषयलाई लिएर आन्दोलित बनेको छ। राप्रपाले  विभिन्न माग राख्दै असार १३ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।उसले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मल उपलब्ध हुन नसकेको भन्दै राप्रपाले तत्काल मलको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। यसैगरी मूल्यवृद्धि, मल अभाव लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बझाएको २२ बुँदे ज्ञापनपत्रका विषय सम्बोधन गर्न राप्रपाले माग गरेको छ।प्रवक्ता म

राप्रपा नेपालले भन्यो– निजगढमा विमानस्थल निर्माण होस्

कमल थापा नेतृत्वको राप्रपा नेपालले आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । हेटौंडामा सम्पन्न पार्टीको वाग्मती प्रदेशस्तरीय भेलाले निजगढमा विमानस्थल निर्माणपूर्व...

मूल्यवृद्धि नियन्त्रण र किसानलाई मल उपलब्ध गराउन राप्रपा नेपालको माग

काठमाडौँ– राप्रपा नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले दैनिक उपभोग्य वस्तुहरूको अकासिएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर नागरिकलाई राहत प्रदान गर्न माग गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए ।  उनका अनुसार सोही बैठकले समयमै किसानलाई मलखाद उपलब्ध […]

भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले बेलायती सरकारसँग वार्ता गरेर भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राप्रपा अध्यक्ष राणाले आइतबार अनुरोध गरेका हुन् । ‘अनसनरत भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ,’ प्रधानमन्...

पूर्वगोर्खा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न राणाको आग्रह

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले बेलायती सरकारसँग वार्ता गरेर पूर्वगोर्खा सैनिकहरूको समस्या समाधानमा कूटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार भेटेर सरकारको तहबाट समस्या समाधान...

सरकारलाई राप्रपाको आग्रहः मेलम्चीका जनताको चित्कारलाई तत्काल सम्बोधन गर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ।...

चुनावको पक्षमा राप्रपा, निष्पक्ष वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य व्यवस्था समितिको बैठकले चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको बताउँदै बैठकले  कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ । यस्तो डरलाग्दो महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको पनि जनाएको हो ।बैठकले सत्तारुढ दलको आन्तरिक विवाद तथा प्रम