सम्झौता कार्यान्वयनमा प्रदेश सरकारको बेवास्ता

सुर्खेत-कर्णाली प्रदेश सरकारले वादी समुदायसंँग गरेका सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको छ ।कर्णालीमा बसोबास गर्ने वादी समुदायको समग्र उत्थानको माग गर्दै आन्दोलनमा उत्रिएका वादी समुदाय र प्रदेश सरकारबीच गत फागुन २६ गते पाँच बुँदे सम्झौता भएको थियो ।कर्णाली प्रदेशमा रहेका वादी समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र तथ्यपरक प्रतिवेदन पेस गर्न प्रदेश सरकारले तीन सदस्यीय […]