कहिले सकिएला नागढुंगा सुरुङमार्ग ?

काठमाडौं । काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका रहेको नागढुंगा सुरुङमार्गको ५३ प्रतिशत काम सम्पन्न भएको छ ।विभिन्न विकास पूर्वाधारको निर्माणअन्तर्गत नागढुंगा सुरुङमार्गको काम धमाधम भएको हो । अब सुरुङको सबै काम सम्पन्न गर्न ४७ प्रतिशत काम बाँकी रहेको आयोजना निर्देशक नरेशमान शाक्यले बताए । सुरुङमार्ग समयमा नै सम्पन्न हुन भने केही कठिन देखिएको छ […] The post कहिले सकिएला नागढुंगा सुरुङमार्ग ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

दोस्रोपटक थपिएको म्यादमा पनि नबन्ने भयो नागढुंगा सुरुङमार्ग

दोस्रोपटक थप गरिएको म्यादमा पनि नागढुंगा सुरुङमार्ग आयोजना नबन्ने भएको छ । अप्रिल ०२३ सम्म रहेको ठेक्काको म्याद दुईपटक थप गरेर २५ अप्रिल ०२४ सम्म पुर्‍याइएको छ । तर, आयोजनाको पछिल्लो प्रगतिअनुसार...

नागढुंगा सुरुङमार्ग समयमा नै निर्माण असम्भव

काठमाडौं । देशकै पहिलो र बहुप्रतिष्ठित काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग तोकिएको अवधिमा नसकिने देखिएको हो । हालसम्म आयोजनाको समग्र भौतिक निर्माणको काम ४४ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको निर्माण अवधि अब करिब एक वर्ष […]

नागढुंगा सुरुङमार्ग समयमा नै निर्माण असम्भव

काठमाडौं, कात्तिक २८ । देशकै पहिलो र बहुप्रतिष्ठित काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग तोकिएको अवधिमा नसकिने देखिएको हो । हालसम्म आयोजनाको समग्र भौतिक निर्माणको काम ४४ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको निर्माण अवधि अब करिब […]

नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयको तोडफोड

दहचोक–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार तोडफोड गरेका छन्। खानेपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयको तोडफोड  गरेका हुन् ।दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए । तर खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिवद्धतापछि आन्दोलन रोकिएको चन्द्रागिरि २ का समाजसेवी भाइकृष्ण तामाङले बताए ।आक्रोशित  स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गर्दा करिव १ दर्जन झ्यालका सिसाहरूमा  फुटेका छन् । आयोज

नागढुंगा सुरुङमार्ग साउनसम्म सम्पन्न गर्ने नयाँ लक्ष्य

निर्माणाधीन नागढुंगा सुरुङमार्ग सुरुङ निर्माणको काम ४३ दशमलव ३५ प्रतिशत सम्पन्न भएको छ । अडिट र मुख्य गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइ सुरुङ खन्नुपर्नेमध्ये दुई हजार तीन...

नागढुंगा सुरुङमार्ग आयोजनामा अझै मुआब्जाको उल्झन

३० कात्तिक, काठमाडौं । शिलान्यास भएको दुई वर्षमा पनि सिस्नेखोला–दहचोक (नागढुंगा) सुरुङमार्ग आयोजनाको मुआब्जा विवाद सुल्झिएको छैन । यसका कारण आयोजनामा सुरुङसहित बाहिर गर्नुपर्ने फ्लाइओभर र मूल सडकसम्म जोडिने पहुँच सडक निर्माणको काम प्रभावित बन्ने अवस्था छ । सुरुङभित्र र बाहिर समानान्तर ढंगले काम नभएपछि विवाद समाधानमा सरकारले सक्रियता भने देखाएको छ । सोमबार जिल्ला […]

संसदीय समितिद्वारा नागढुंगा सुरुङमार्ग अनुगमन

संसदीय समितिले स्थानीयबासीलाई विस्थापित नहुने गरी नागढुंगा सुरुङमार्ग निर्माणकार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद, राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको टोलीले आइतबार राष्ट्रिय गौैरवको आयोजनाको रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि स्थानीयबासी विस्थापित नहुने गरी काम सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो । संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका […]

नागढुंगा सुरुङमार्ग २ सय ८५ मिटर पूरा

नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य सुरुङमार्ग २ सय ५८ मिटर, क्रस प्यासेज ९.५ मिटर, आकस्मिक मार्गतर्फ ६ सय १८ मिटर र खनिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ ।४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६७ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरेका थिए । लम्बाइ २.६७ किमि, चौडाइ ३.५ किमि, दुवैतर्फ […]