कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा शाह र पुन आमनेसामने

वडा, नगर, क्षेत्र हुँदै जिल्लाको अधिवेशन सकेर नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको तयारीमा छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर १८ र १९ गते प्रदेश अधिवेशन हुँदैछ । १६ र १७ गते हुने भनिएको अधिवेशन २ दिन पछि सरेको छ ।  वडादेखि सबै तहमा गुटगत प्रतिस्पर्धा गरी नेतृत्व चयन गरेको कांग्रेसमा प्रदेशको पहिलो अधिवेशन पनि समूहगत प्रतिस्पर्धा हुने निश्चित प्रायः छ ।  कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनका लागि आकांक्षी र नेता/कार्यकर्ता आफू निकटलाई जिताउन भित्रभित्रै मत मागिरहेका छन् । अहिल...

सम्बन्धित सामग्री

कांग्रेस लुम्बिनीको चुनावमा यी हुन् पौडेल पक्षका पदाधिकारीका उम्मेदवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन बिहीवारदेखि रूपन्देहीको भैरहवामा शुरू हुँदैछ । पौडेल पक्षले रोल्पाका अम्मर पुनलाई प्रदेश सभापतिको उम्मेदवारका रूपमा अगाडि सारेको छ । उनी रोल्पा कांग्रेसको निवर्तमान सभापति तथा पूर्व राज्यमन्त्री हुन् ।  उपसभापति पदमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभूजा पाठकलाई उम्मेदवार बनाइएको छ । श्रेष्ठ गुल्मीका पूर्व कांग्रेस सभापति तथा पाठक प्रदेश सांसद हुन् ।&nb...

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम भैरहवामा हुने

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको उद्घाटन रुपन्देहीको भैरहवामा हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवाको महेन्द्र सभागृहमा मङ्सिर १६ गते दिउँसो १२ः३० बजे उद्घाटन हुने पार्टीको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए । उनका अनुसार मङ्सिर १६, १७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेशको संरचनाअनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हँुदैछ । अधिवेशनको उद्घाटन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले गर्ने कार्यक्रम तय भएको छ । मङ्स...

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उदघाटन कार्यक्रम भैरहवामा हुने

काठमाडौँ - नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उदघाटन कार्यक्रम भैरहवामा आयाेजना हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवास्थित महेन्द्र सभागृहमा मंसिर १६ गते कार्यक्रम उदघाटन हुने लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए । जोशीका अनुसार १६ देखि १८ गतेसम्म हुने लुम्बिनी प्रदेश अधिवेशनक…