एमाले केन्द्रीय सदस्य निरौला एकीकृत समाजवादीमा प्रवेश

एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद धर्मराज निरौला नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले सुनसरीमा आयोजित कार्यक्रममा निरौलासहित नौजना प्रदेश कमिटी सदस्य, ३० जना जिल्ला कमिटीका...

सम्बन्धित सामग्री

एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद् निरौला एकीकृत समाजवादीमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा नेकपा (एमाले)बाट विद्रोह गरी वर्तमान केन्द्रीय कमिटी सदस्यसमेत रहेका सुनसरीका पूर्वसांसद धर्मराज निरौलासहित नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन् ।सुनसरीबाट वर्तमान केन्द्रीय कमिटी सदस्य एक, प्रदेश कमिटी सदस्य नौ, जिल्ला कमिटीका सदस्य ३० सहित विभिन्न तहका ३०० सय जना नेता नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनीहरूलाई अध्यक्ष माधवकुमार नेपालले आइतबार सु

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन्। उनलाई एसका अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बिच पार्टी प्रवेश गराएका छन्। बझाङका जोशी पूर्व मन्त्रीसमेत...

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै – नेकपा एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ । जोशीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नु भएको छ ।   १० बुँदे सहमतिकाे कार्यान्वयन नभएको भन्दै उहाँले एमाले त्यागेको बताउनु भएको छ । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन गर्नु भएको थियो ।  यसअघि वनमन्त्रीकाे जिम्मेवारी पनि सम्हालीसक्नुभएका जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा न...

एमाले केन्द्रीय सदस्य एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । १० बुँदे कार्यान्वयन नगरेको भन्दै एमाले केन्द्रीय सदस्य जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमाले नेता भानुभक्त जोशी नेकपा एसमा प्रवेश गर्दै, सचिव बनाउने तयारी

काठमाडौं। एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। उनको स्वागतका लागि अहिले बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको छ। एमाले विवाद हुँदा माधव नेपाल समूहमा रहेका उनी विभाजनमा भने नेकपा एसमा नगई एमालेमै बसेका थिए। पछिल्लो समय १० बुँदे सहमति कार्यान्वयन नभएको भदै उनी असन्तुष्ट थिए । नेकपा हुँदा सूदुरपश्चिम […]