उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ । आफ्नो उम्मेदवारी कायम नै हुनुपर्ने माग गर्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको पेसी न्यायाधीश फुयालको इजलासमा तोकिएको हो । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभई आफ्नो कम्

सम्बन्धित सामग्री

उम्मेदवारी खारेजीविरुद्ध कार्कीले दायर गरेको रिट न्यायाधीश चुडालको इजलासमा

काठमाडौँ – आफ्नो उम्मेदवारी खारेजीविरुद्ध तोसिमा कार्कीले दिएको रिट निवेदनको सुनुवाइ न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको छ। निर्वाचन आयोगले ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी कार्कीको उम्मेदवारी शनिबार खारेज गरेको थियो। मेडिकल काउन्सिलको सदस्य पदमा बहाल रहेकै अवस्था प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको हुँदा लाभको पदमा रहेको ठहर गर्दै आयोगले उम्मेदवारी […]

तोसिमा कार्की र नो नट अगेनसम्बन्धी रिट न्यायाधीश चुडालको इजलासमा

लाभको पदमा रहेको ठहर गर्दै उम्मेदवारी खारेज गरिदिएको तोसिमा कार्की र नो नट अगेनमाथि प्रतिबन्धका सम्बन्धमा परको रिट न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ । मेडिकल काउन्सिलको सदस्य भई बैठक भत्ता बुझेकै आधारमा त्यसलाई लाभको पद मान्दै उम्मेदवार हुन अयोग्य हुने निर्वाचन आयोगले निर्णय गरेपछि ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्की सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन् । मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको र त्यहाँबाट नियमित तलब तथा भत्ता नबुझेको कारण आफ्नो उम्

एसका नेता राजु गुरुङको रिट श्रेष्ठको इजलासमा

काठमाडौं, ३० असोज । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । शुक्रबार निवेदकका कानुन व्यवसायीले नै रिटको सुनुवाई स्थगित गराएका थिए । सत्तागठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको बैंकिङ्ग कालोसुचीमा नाम देखिएपछि निर्वाचन अधिकृतको कार्यालयले सुचना निकालेर उनको उम्मेदवारी खारेज गरेको थियो । तर […]

गच्छदार र साहसहित ९ उम्मेदवारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदैछ । अधिवक्ता अनिल आचार्यले ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेशी तोकिएको हो । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छादारसहित प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, विक्रम पाण्डे, […]

राजु गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

३० असोज, काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उठेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । गुरुङको बैंकिङ कसुरमा कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसपछि गुरुङ रिट लिएर सर्वोच्च अदालत आएका छन् । उक्त […]

नेकपा एसका उम्मेदवार गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा

काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । गुरुङको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । यसअघि शुक्रबार पनि पेशी तोकिएको भए पनि गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गरेका थिए । बैंकिङ कसुरको कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनको तर्फबाट नेकपा […]

राजु गुरुङको रिट हरिप्रसाद फुयालको एकल इजलासमा

काठमाडौं । रुपन्देही- २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट आज सर्वोच्चमा सुनुवाइ हुँदैछ। आज सुनुवाइ हुन लागेको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको हो। सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङको कसुरमा बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो । अदालतमा विचाराधिन […]

अग्नि सापकोटाविरुद्धको मुद्दा हरि फुँयालको इजलासमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका अग्निप्रसाद सापकोटाविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेकोछ।