बालिका विद्यालयमै बलात्कृत, किशाेर पक्राउ

एक कक्षामा पढ्ने ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा ६ कक्षामा पढ्ने १३ वर्षीय किशोर पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

बोल्न नसक्ने बालिका बलात्कार गर्ने पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गरी फरार रहेको आरोप लागेका एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।...

बालिका बलात्कार आरोपमा पूर्व हवल्दार पक्राउ

नेपाल प्रहरीका पूर्व हवल्दारलाई बालिका बलात्कार गरेको आरोपमा मोरङको कटहरीबाट प्रहरीले पक्राउ गरेको छ।...

१२ वर्षीया बालिका बलात्कार गर्ने पुरुष पक्राउ

गुल्मीमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका ४ दोहली कुबिन्देका ३७ वर्षीय भुपाल अधिकारीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो...

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

पाल्पामा एक बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।  १२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लाको तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई प्रहरीले पक्राउ गरेको हो ।चैत्र १७ गते बालिका बलात्कार गरेको उजुरी परेलगत्तै दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिस्कीलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

जनकपुरमा चार वर्षीया बालिका अपहरण, ४ जना पक्राउ, बालिका सकुशल

जनकपुरबाट एक बालिका अपहरण भएको करिब २४ घन्टा नबित्दै अपहरणकारीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जनकपुरको पुलचोकबाट अपहरणमा परेकी ४ वर्षीया बालिकालाई प्रहरीले अपहरणमुक्त गराउन सफल भएको छ । बालिका अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  जनकपुरधाम उपमहानगरपालिका १६, पुलचोकका ध्रुव मण्डलकी ४ वर्षीया छोरीको बिहीबार साँझ अपहरण भएको थियो । घरमा खेल्दै गरेकी बालिकाको अपहरण गरेपछि अपहरणकारीले १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।बालिका अपहरणमा परेलगत्तै प्रहरी अप्रेशन सुरु गरेको थियो

बालिका बलात्कार आरोपमा एक पक्राउ

बालिका बलात्कार आरोपमा  मोरङ प्रहरीले नेपाली कांग्रेसका एक जना प्रदेश समिति सदस्यलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। मोरङको  बुढीगंगा गाउँपलिका १ टंकी चौक निवासी अन्दाजी ५० वर्षीय कांग्रेस नेता शिव...

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

३० असार, वीरगञ्ज । पर्सामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाको अभिभावकको दावी छ । […]

बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

सुर्खेत । जिल्लामा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  बालिका बलात्कारको आरोपमा दुल्लु नगरपालिका –९ रोकायाबाँडाका २८ वर्षीय तेजबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो । गत बिहीबार काफल खान गएको मौका छोपी रोकायाले १३ वर्षीय बालिकालाई बलात्कार गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए ।श्रेष्ठका अनुसार घरबाट पाँच मिनेटको दुरीमा रहेको जंगलमा काफल खान गएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको सूचनाका

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

५ माघ, बुटवल । रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक रहेका छन् । कोटिहवामा पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । अनुसन्धानको क्रममा होमबहादुरले आफ्नो अपराध […]

बालिका खड्का पक्राउ

२२ पुस, काठमाडौं । प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । बालुवाटारमा गएर अभद्र व्यवहार गरेपछि खड्कालाई पक्राउ गरिएको प्रहरी दाबी छ । काठमाडौं प्रहरीका डीएसपी प्रमिस विष्टले अनलाइनखबरसँग भने, बालुवाटार गएर जथाभावी कराएको, उफ्रिएको भन्ने आएपछि अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउ गरेका हौं । खड्कालाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको हिरासतमा राखिएको छ । खड्का […]