वीरगञ्ज- जिल्ला अदालत पर्साले बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दामा आरोपित व्यक्तिलाई जन्मकैदको फसला गरेको छ। पर्साको सखुवाप्रसौनी गाउँपालिका -२ का देवशंकर दास चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो। जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालले आरोपितलाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी धनीप्रसाद चपाइले जानकारी दिए। चौधरीलाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। उनले २०७७ […]